काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा भोलि आइतबार भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री मोदीको आइतबार नै नयाँदिल्लीमा हुने शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल त्यसतर्फ...बाँकी
काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी सुमन विक्रम पाण्डे प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) अन्तर्राष्ट्रिय मुख्यालयको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । एक्सप्लोर हिमालय ट्राभल एण्ड एडभेन्चरका अध्यक्ष पाण्डे गत मार्चमा सम्पन्न निर्वाचन प्रक्रियामा प्रतिस्पर्धी अमेरिकन...बाँकी
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बीमा सर्भेयरहरूलाई सूची दर्ता गर्न आग्रह गरेको छ । कम्पनीले शुक्रबार एक सूचना प्रकाशित गरी कम्पनीको बीमालेखमा परेका दाबीहरूको क्षति सर्वेक्षण, अनुसन्धान तथा मूल्यांकन गर्नका लागि बीमा प्राधिकरणबाट सर्भेयर इजाजत...बाँकी
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आज जेठ २५ गते शुक्रबार पाँचौं वार्षिक साधारण सभा गर्दैछ । सभा आज पर्वत जिल्लाको कुश्मास्थित रोयल कुश्मा रिसोर्टमा अपरान्ह १२ः३० बजेदेखि शुरु हुने जनाएको छ । कम्पनीको...बाँकी
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीका दुई जना संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर विक्री गर्न इच्छा राखी निवेदन दिए अनुसार कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको ३० हजार...बाँकी
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा पुनः हिमालयन क्यापिटल नियुक्त भएको छ । शेयर रजिष्ट्रार सेवा सम्बन्धी सम्झौताको अवधि असार ३१ गतेदेखि समाप्त हुने हुँदा आगामी साउन १ गतेदेखि लागू हुने गरी आगामी...बाँकी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले २२औं वार्षिक साधारण सभा बोलाएको छ । जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार १३ गतेका दिन २२औं वार्षिक साधारण बस्ने निर्णय गरेको हो...बाँकी
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सदस्यका लागि रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रोत्साहनस्वरूप नगद पुरस्कार सहितको आकर्षक प्याकेज घोषणा गरेको छ । इन्स्योरेन्सले अमेरिकामा आइसीसी पुरूष टी ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका राष्ट्रिय टोलीका...बाँकी
काठमाडौं । हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टको सेवामा प्रभु बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन् । आन्तरिक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको सहासी पदमार्गीहरु माझ लोकप्रीय गन्तब्य, भिन्न भिन्न भाषा संस्कृती,...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको १६औं वार्षिकोत्सवको अवसरमा कोशी प्रदेश अन्तर्गत इटहरी उप प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको वार्षिकोत्सव जेठ २२ गते रहेको हुँदा कम्पनीले जेठ २१ गते देशव्यापी रुपमा...बाँकी