News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    नेपाल लाइफले दुई आर्थिक वर्षको साधारणसभा असार १८ मा गर्ने, २१.०५% लाभांश पारित गर्ने मुख्य अजेन्डा

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दुई आर्थिक वर्ष (आव) को वार्षिक साधारणसभा एकैपटक डाकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले आव २०७८।७९ र २०७९।८० को २३ औँ र २४ औँ वार्षिक साधारणसभा एकैपटक डाकेको हो।...बाँकी

    ग्लोबल आईएमई बैंकको ‘डिजिटल युनिभर्स’ : अब अधिकांश सेवा अनलाइनबाटै

    काठमाडौंं । ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांस बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङतर्फको बढ्दो आकर्षण र ग्राहकहरुको आवश्यकतालाई...बाँकी

    आइसिएफसि फाइनान्सले ऋणपत्र निष्काशन गर्ने, राष्ट्र बैंकबाट पायो स्वीकृति

    काठमाडौं । आइसिएफसि फाइनान्सले ३० करोड रुपैयाँ बरावरको ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीलाई नेपाल राष्ट्र बैंकले प्रति ऋणपत्र १ हजार रुपैयाँ अंकित दरको ३० करोड रुपैयाँ बरावरको ३० लाख कित्ता,९ प्रतिशत ब्याजदर रहेको...बाँकी

    नेशनल लघुवित्तको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका विभिन्न सात जना संस्थापक शेयरधनीहरूले संस्थापक शेयर विक्री गर्न ईच्छुक भई निवेदन पेश गरेकाले कम्पनीले सोही बमोजिम शेयर विक्रीमा ल्याएको...बाँकी

    निप्स बाँकेको आयोजनामा अन्तर इन्स्योरेन्स फुटसल प्रतियोगिता सम्पन्न

    काठमाडौं । बाँके जिल्लाको बीमा कम्पनीहरुको छातासंगठन निप्स बाँकेको आयोजनामा ज्येष्ठ २५ र २६ गते भएको अन्तर इन्स्योरेन्स फुटसल प्रतियोगिता २०८१ सम्पन्न भएको छ । प्रतियोगितामा निर्जीवन बीमा कम्पनी, जीवन बीमा कम्पनी र बीमा सर्भेयर...बाँकी

    समृद्धि फाइनान्सको पोखरामा निःशुल्क स्वास्थ्य जाँच, २६४ जनाले लिए सेवा

    काठमाडौं । समृद्धि फाइनान्सले जेष्ठ २६ गते संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा शाखा कार्यालयद्धारा एकदिने निःशुल्क स्वास्थ्य परीक्षण र परामर्श शिविर सम्पन्न गरेको छ । पोखरा महानगरपालिका वडा ४ सहरी स्वास्थ्य केन्द्र र वडा...बाँकी

    महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४-संस्करण ३ का विजेतालाई पुरस्कार वितरण

    काठमाडौं । महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४– संस्करण ३ का विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । यहि जेठ २२ गते मंगलबार देखि २४ गते बिहिबार...बाँकी

    ग्लोबल आइएमई बैंकले ७ वटा गाडी बेच्दै

    काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न कम्पनीका ७ वटा गाडी (सवारी) हरू बिक्रीमा राखेको छ । बैंकले आफ्नो स्वामित्वमा देशभरिका विभिन्न शाखा कार्यालयमा रहेका ७ वटा गाडी बिक्रीमा राखेको हो । बैंकका अनुसार बा १०...बाँकी

    एजेन्सी एड्भाइजरलाई रिलायबल नेपाल लाइफको उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना एजेन्सी एड्भाइजर र एजेन्सी म्यानेजरहरुलाई उत्प्रेरणा तथा रिफ्रेसमेन्ट तालिम दिएको छ । बनेपा रिजनल अन्तगर्त मन्थली शाखाले शनिबार मन्थलीमा एक दिने उत्प्रेरणा तथा रिफ्रेसमेन्ट तालिम दिएको हो...बाँकी

    कुमारी बैंक र यूएसएड ट्रेडबिच वित्तीय साक्षरता अभिवृद्धि गर्ने सम्झौता

    काठमाडौं । कुमारी बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्योग–व्यवसाय वित्तीय साक्षरता कार्यक्रमका लागि यूएस एड ट्रेड एन्ड कम्पेटिटिभनेस सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत यूएस एड ट्रेड एन्ड कम्पेटिटिभनेसले बैंकलाई नेपालभरका लघु, साना...बाँकी