News Portal

  • एनआईसी एशिया लघुवित्तद्वारा बीमा दाबीको रकम हस्तान्तरण

    आर्थीकसंसार संवाददाता८ माघ, २०७७
    ९६६ पटक
    ८ माघ, २०७७

    काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीयले आफ्ना सदस्यलाई बीमा दाबी वापतको रकम प्रदान गरेको छ । लघुवित्तले ज्योति लाईफ इन्स्योरेन्सको सहकार्यमा आफनो सदस्य र सदस्यको परिवारको दुर्घटना बीमा गर्दै आईरहेको छ ।
    संस्थाको बेलाशपुर शाखाले आफ्नो सदस्यको श्रीमतीको मृत्यु भएकोमा उक्त रकम मृतकको श्रीमान नगेन्द्र दास पटनावरलाई हस्तान्तरण गरेको हो ।

    प्रतिकृया दिनुहोस्