काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने भनिएको लाभांश संशोधन गरेको छ। लघुवित्तले एक सूचना जारी गर्दै अब शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने जनाएको छ । लघुवित्तको जेठ ८...बाँकी
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्मचारीहरूलाई अतिरिक्त समयमा काममा लगाउँदा अतिरिक्ति सेवा सुविधा दिनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै कार्यालय समयका अतिरिक्त काममा खटाउँदा प्रचलित व्यवस्था...बाँकी
काठमाडौं । पशु सेवा तालिम केन्द्र दुहवी सुनसरीको आयोजना तथा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको व्यवस्थापनमा बैशाख ४ देखि ३० गतेसम्म कोशी प्रदेश अन्तर्गत रहेका छ वटा जिल्लाको यस संस्था अन्तर्गत रहेका शाखा कार्यालयहरु ताप्लेजुङ्ग, पाँचथर,...बाँकी
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको कर्पोरेट कार्यालय, बनेपाको आयोजनामा आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट तर्जुमा, कार्यदिशा तथा रणनीति तय गर्ने उद्देश्यले ३ दिने कार्यक्रम सम्पन्न भएको छ । “प्रोग्रेस रिभ्यू एन्ड स्टाटिजीक...बाँकी
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १३ औं वार्षिक साधारण सभाले भगबती चौधरीलाई अध्यक्ष पदमा पुनः नियुक्त गरेको छ । संस्थाकी संस्थापक अध्यक्ष समेत रहेकी चौधरीलाई पुनः अध्यक्ष पदमा निर्विरोध चयन गरिएको हो ।...बाँकी
काठमाडौं । विश्वभरका प्रसिद्ध बीमा कम्पनीहरुले प्रिमियम भुक्तानी र केही अवस्थामा दाबी भुक्तानीका लागि क्रिप्टोकरेन्सी र स्टेबलक्वाइनहरु स्वीकार गर्न थालेका छन्। यो परिवर्तनले आधुनिक भुक्तानी विकल्पहरुका लागि बढ्दो ग्राहक माग, परिचालन दक्षताको खोजी र परम्परागत...बाँकी
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारको मूल प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना, पूर्वाधार विस्तार रहेको बताएका छन् । काठमाडौंमा सोमबार आयोजित नेपाल विजनेश समिटिलाई सम्बोधन गर्दै उनले नेपाली जनताले दिएको अभूतपूर्व जनादेशलाई स्वीकार गर्दै वर्तमान सरकारले...बाँकी
काठमाडौं । नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) ले पछिल्लो समय शैक्षिक परामर्श संस्थामाथि भइरहेको धरपकड तथा अनुसन्धान प्रक्रियाप्रति गम्भीर आपत्ति जनाएको छ । संघले दर्ताविहीन रूपमा सञ्चालन भएका संस्थामाथि कारबाही हुनु स्वाभाविक भए पनि...बाँकी
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले आर्थिक रुपान्तरण हुने गरी आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट ल्याउन अर्थमन्त्रीलाई सुझाव दिएको छ। अर्थ मन्त्रालयमा आइतबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बजेटका सुझाव पेश गर्दै महासंघले आगामी बजेट केवल...बाँकी
काठमाडौं । सर्वोच्च अदालतले १०० रुपैयाँभन्दा बढी मूल्यका दैनिक उपभोग्य वस्तुमा सरकारले लगाएको भन्सार शुल्क उठाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले दैनिक उपभोग्य...बाँकी