काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले आफ्नो आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा क्यापिटलको केन्द्रीय कार्यालय का.म.न.पा, कमलादी २८, काठमाडौंमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन पारित...बाँकी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र भियतनामको अर्थतन्त्र मन्त्रालयअन्तर्गतको लगानी प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सहकार्य विभागबीच द्विपक्षीय लगानी र व्यापारका विषयमा छलफल भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले लगानी प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय...बाँकी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले भुक्तानी हुन बाँकी बीमा दाबी फरफारक गर्न आउन बीमितलाई आग्रह गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘बीमितले लिएका बीमालेखअन्तर्गत क्षति भई २०८२ असोज...बाँकी
काठमाडौं । इसेवा लिमिटेडको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । मङ्सिर २४ गते काठमाडौं स्थित मेरियट होटलमा कम्पनीका सञ्चालक समिति अध्यक्ष परशुराम कुँवर क्षेत्रीको अध्यक्षतामा कम्पनीका शत प्रतिशत सेयरधनीहरूको उपस्थितिमा साधारण सभा सम्पन्न भएको...बाँकी
काठमाडौं । नेपालमा बाल क्यान्सर उपचार सेवालाई सुदृढ बनाउने तथा उपचारलाई अझ सुलभ र पहुँचयोग्य बनाउन सञ्चालित प्रयास अन्तर्गत रमेश गुप्ता मेमोरियल ट्रष्टले महालक्ष्मी डेभलपमेन्ट बैंकसँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पताललाई विद्युतीय आईसीयू बेड उपलब्ध गराएको...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलले धितोपत्र बिक्री प्रबन्धक र परामर्श सेवा कार्य गर्ने अनुमति पाएको छ। रिलायबल नेपाल लाइफको सहायक कम्पनी रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलले नेपाल...बाँकी
काठमाडौं । पूर्वबैंकर नारायणदास मानन्धरको निधन भएको छ । प्राइम बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका मानन्धरको ८२ वर्षको उमेरमा आइतबार निधन भएको हो । उनको उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको स्रोतले जनाएको...बाँकी
काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले शनिबार पाकिस्तानको पञ्जाब प्रान्तमा कृषि, शिक्षा र स्वास्थ्य परियोजनाका लागि ३८ करोड दश लाख अमेरिकी डलरको तीन परियोजनाहरू स्वीकृत गरेको छ । एडीबीले पञ्जाव प्रान्तमा परियोजनाको माध्यामबाट आर्थिक वृद्धि...बाँकी
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले संस्थापक शेयरधनी विजय बहादुर मानन्धरको नाममा रहेको २ लाख २६ हजार ४०३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । कम्पनीले यसअघि कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न...बाँकी
काठमाडौं । बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयसँग सम्बन्धनप्राप्त आईएसएमटी कलेजको दीक्षान्त समारोह शुक्रबार सम्पन्न भएको छ । काठमाडौंस्थित सोाल्टी होटलमा आयोजित उक्त समारोह नेपालका लागि बेलायती उपराजदूत डा. लुक बोमोन्ट, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली,...बाँकी