काठमाडौं । एनआइसी एशिया बैंकले दशैं बिदामा पनि बैंकिङ सेवा दिने जनाएको छ । बैंकले एक सूचना जारी गर्दै सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरु खोलेर सेवा दिने जनाएको हो । ग्राहकहरुलाई पायक पर्ने शाखा खुला...बाँकी
काठमाडौं । प्रभु क्यापिटलको १७औँ वार्षिक साधारण सभा आज असोज १० गते सम्पन्न भएको छ । सभा रोयल सिंगी होटल कमलादीमा सम्पन्न भएको जनाएको छ । सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष...बाँकी
काठमाडौं । जीवन बीमक संघ नेपालको अध्यक्षमा प्रविणरमण पराजुली चयन भएका छन् । जीवन बीमक संघ नेपालले २०८२ भदौ २९ गते काठमाडौंमा सम्पन्न छैठौं वार्षिक साधारण सभाले पराजुलीलाई अध्यक्षको रूपमा चयन गर्दै नयाँ कार्यसमितिको गठन...बाँकी
काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष प्रकाश बरालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै...बाँकी
काठमाडौं । मञ्जुश्री फाइनान्स मर्जरमा जाने भएको छ । कम्पनीको सञ्चालक समितिले उपयुक्त बैंक तथा वित्तीय संस्थामा मर्जर तथा एक्विजिशनमा जाने निर्णय गरेको हो । मर्जर सम्बन्धी निर्णय पारित गर्न कम्पनीले वार्षिक साधारण सभा बोलाएको...बाँकी
काठमाडौं । हिमालयन सेक्युरिटिजको पाँचौं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, वित्तीय विवरण (वासलात, नाफारनोक्सान, नगद प्रवाह विवरण) उपर गहन छलफल गरी पारित गरेको छ ।...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले जेनजी आन्दोलनबाट प्रभावित उद्योगी व्यवसायीका लागि विभिन्न सुविधाहरू दिने घोषणा गरेका छ । राष्ट्र बैंकले शुक्रबार बैंक तथा वित्तीय संस्थाहरूका लागि परिपत्र जारी गर्दै सुविधा दिन निर्देशन दिएको हो । नेपाल...बाँकी
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शेयर बजारका लागि तत्काल सुधार गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ। सरकारले सेबोनका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित समितिले सरकारलाई सुझाव सरकारलाई दिएको हो। समितिले आज अर्थमन्त्री रामेश्वर...बाँकी
काठमाडौं । बनेपा नगर पालिका वडा नं ८ केन्द्रीय कार्यालय रहेको नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिका अध्यक्षमा संचालक राजकुमार राई चयन भएका छन् । उनले नेपाल राष्ट्र बैंकमा शपथ ग्रहण गरेका छन्...बाँकी
काठमाडौं । साझा यातायातले दशैंमा काठमाडौं-नारायणगढ-काठमाडौं ननस्टप बस सेवा सञ्चालन गर्ने भएको छ । दशैंमा यात्रुहरूको चाप हुने भएकाले असोज ७ गतेदेखि असोज २० गते कोजाग्रत पूर्णिमासम्म काठमाडौंबाट चितवनको नारायणगढ र चितवनबाट काठमाडौं फर्किने गरी...बाँकी