News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, समाचार

    परिसंघद्वारा उपासना पौडेलदेखि बैंकर खुञ्जेलीसम्म सम्मानित

    काठमाडौं । नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विभिन्न क्षेत्रमा सक्रिय रहेका महिलाहरूलाई सम्मान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा परिसंघले आफ्नो क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका रेणु शर्मा, कमला उप्रेती, उमा तामाङ, शर्मिला...बाँकी

    ग्लोबल आइएमई बैंकको मोबाइल एपबाट नेपाल आइडलमा भोट गर्न सकिने

    काठमाडाैं । ग्लोबल आइएमई बैंकको मोबाइल एपबाट नेपाल आइडलमा भोट गर्न सकिने भएकाे छ । ग्लोबल आइएमई बैंकका ग्राहकले बैंककाे एप ग्लोबल स्मार्ट प्लस प्रयाेग गरी नेपाल आइडल सिजन ४ का आफूलाई मनपरेको प्रतियोगीलाई भोट गर्न पाउने भएका हुन्...बाँकी

    अब इसेवाबाट निःशुल्क नेपालभरी आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने

    काठमाडौ. । रेमिट कम्पनी इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा उपभोग गर्दै अब इसेवा बाट शून्य शुल्कमा नेपालभरी आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने भएको छ । ईसेवाका अनुसार यो सुविधा मार्च १, २०२२ बाट प्रारम्भ भएर मे...बाँकी

    एनसेलले ल्यायो अल नेपाल भ्वाइस प्याक अफर

    काठमाडौं । एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा अझै सस्तो भ्वाइस कल दरमा कल गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले आकर्षक ‘अल नेपाल भ्वाइस प्याक’ अफर संचालनमा ल्याएको छ । यो अफर अन्तर्गत प्रिपेड ग्राहकले...बाँकी

    नेष्डो समृद्धको आइपीओ बाँडफाँड

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आइपीओआज बाँडफाँड सम्पन्न भइसकेको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज दिउँसो जमलको एल्लो प्यागोडा होटेलमा शेयर बाँडफाँड गरेको जनाएको छ । आइपीओमा कुल २५...बाँकी

    ग्रीन भेन्चर्सको शेयर रजिष्ट्रारमा लक्ष्मी क्यापिटल नियुक्त

    काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले रजिष्ट्रार टू शेयर (आरटिएस) को कार्य गर्नको लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । सोमबार २ संस्थाबीच रजिष्ट्रार नियुक्ति सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतपत्रमा ग्रीन भेन्चर्सको तर्फबाट...बाँकी

    एशियन लाइफको नारायणगढ शाखाले दियो बीमा वापतको दाबी रकम

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनि नारायणगढ शाखाले रत्ननगर–०८, चितवन निवासी बिजय चौधरीको परिवारलाई मृत्यु दाबी भुक्तानीको चेक हस्तान्तरण गरेको छ । कम्पनिले बिजय चौधरीको घरमै गई एक कार्यक्रमको आयोजना गरि मृतकको श्रीमती रमिया चौधरीलाई...बाँकी

    सन नेपाल लाइफद्धारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गोदावारी नगरपालिका कैलाली स्थित बीमित स्व. फुलाराम चौधरीको परिवारलाई दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक चौधरीको श्रीमति उर्मिला देबी चौधरीलाई बीमा वापतको ६ लाख, बोनश वापत ४९...बाँकी

    एशियन लाइफद्धारा शाहीको परिवारलाई मृत्यु दाबी भुक्तानी

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले स्वर्गीय धिरेन्द्र बहादुर शाहीको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृत्यु दाबी वापतको १ लाख ३३ हजार ८ सय ६ रुपैयाँ हस्तान्तरण गरेको हो । दैलेखको चामुन्डाविन्द्रासैनी...बाँकी

    एशियन लाइफद्वारा २९ लाख मृत्युदाबी भुक्तानी

    काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा गोरखाको धार्चे ०४, लाप्राक निवासी सुनबहादुर गुरुङको आश्रित परिवारलाई अठ्ठाइस लाख चौबीस हजार चार सय बाउन्न रुपैयाँ दाबी भुक्तानी गरिएको छ । २०७८ माघ १४ गते हृदयघातको कारण...बाँकी