News Portal

  • नेकपा ओली समूहको काभ्रे अध्यक्षमा ब्याञ्जु

    आर्थीकसंसार संवाददाता१४ पौष, २०७७
    ५१३ पटक
    १४ पौष, २०७७

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले काभ्रे जिल्ला अध्यक्ष अशोक ब्याञ्जुलाई मंगलबार ओली समूहको बसेको दोस्रो बैठकले चयन गरेको छ । ब्याञ्जु धुलीखेल नगरपालिकाका मेयरसमेत हुन् । साथै ब्याञ्जु नेपाल नगरपालिका संघका अध्यक्षसमेत रहेका छन् ।
    ओली समूहको मंगलबार बसेको दोस्रो बैठकले नारायण पाण्डेलाई सचिवमा चयन गरेको छ भने नेकपाको दोस्रो बैठकले १ सय २४ सदस्यीय जिल्ला कमिटी घोषणासमेत गरेको ब्याञ्जुले जानकारी बताए ।

    प्रतिकृया दिनुहोस्