News Portal

  • काठमाडौं उपत्यकामा थप ४०४ जनामा देखियो कोरोना

    आर्थीकसंसार संवाददाता२५ मंसिर, २०७७
    १६७२ पटक
    २५ मंसिर, २०७७

    काठमाडौं । काठमाडौं उपत्यकामा आज थप ४ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौँ उपत्यकामा २ सय ४४ पुरुष र १ सय ६० महिला रहेको जनाएको छ ।
    काठमाडौंमा ३ सय २८, भक्तपुरमा २५ र ललितपुरमा ५१ जना कोरोना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्