News Portal

  • भोलि बिदाको दिनमा सानिमा बैंकले सातै प्रदेशका यी शाखाबाट सेवा दिने

    आर्थीकसंसार संवाददाता१३ भदौ, २०८०
    २०२ पटक
    १३ भदौ, २०८०

    काठमाडौं । सानिमा बैंकले भोलि भदौ १४ गते सार्वजनिक बिदाको दिन समेत बैंकिङ सेवा प्रदान गर्ने भएको छ । सरकारले भोलि बिहिबार रक्षाबन्धन तथा गाईजात्राको अवसरमा देशभर सार्वजनिक बिदा दिएपनि यस बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै सेवा प्रदान गर्ने जनाएको छ । बैंकले सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरु मार्फत सेवा दिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्