News Portal

  • सिटिजन्स बैंकका ग्राहकलाई पल्पसा प्याराडाइज होममा २० प्रतिशतसम्म छुट

    आर्थीकसंसार संवाददाता११ बैशाख, २०८०
    २६१ पटक
    ११ बैशाख, २०८०

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल मकवानपुर स्थित पल्पसा प्याराडाइज होमबीच सम्झौता भएको छ । बैंक र प्याराडाइजबीच बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता भएको हो ।
    सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले पल्पसा प्याराडाइज होममा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।
    सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा ए।टि।एम। ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजार भन्दा बढि ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्