News Portal

  • कुमारी बैंकका ग्राहकले अनर ब्रान्डका मोबाईल किस्तामा किन्न सक्ने

    आर्थीकसंसार संवाददाता७ बैशाख, २०८०
    १९३ पटक
    ७ बैशाख, २०८०

    काठमाडाैं । कुमारी बैंकका ग्राहकले अब अनर ब्राण्डका फाेनहरु किस्तामा खरिद गर्न सक्ने भएका छन् ।
    बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले अब सेलट्रोन नेपालबाट अनर ब्रान्डका मोबाईल फोनहरू खरिद गरी त्यसको भुक्तानी सुलभ मासिक किस्तामा सजिलै गर्नसक्ने भएका हुन् ।
    ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस्ताे सहकार्य जनाएकाे छ ।
    कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ ।

     

    प्रतिकृया दिनुहोस्