News Portal

  • कृषि विकास बैंकको संचालकमा गुरागाईं, भट्टराई र पौडेल

    आर्थीकसंसार संवाददाता१६ चैत, २०७९
    १७४ पटक
    १६ चैत, २०७९

    काठमाडौं । कृषि विकास बैंकको संचालक तीन जना निर्विरोध निर्वाचित भएको छ । बैंकको संचालकमा विनोद कमार गुरागाईं गोविन्द प्रसाद भट्टराई र संजिव पौडेल संचालक सदस्यमा निर्वाचित भएका हुन् ।
    तीन जना मध्ये बुधबार पौडेल र गुरगाईंले पद तथा गोपनियताको सपथ लिएका छन् । यस्तै, भट्टराई भने अस्पतालमा भर्ना भएको कारण पद तथा गोपनियताको सपथ पछि लिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्