News Portal

  • प्राइम बै‌कले नेपाल क्यान्सर केयर फाउन्डेसनलाई दियो मोबाइल भ्यान

    आर्थीकसंसार संवाददाता१४ पुस, २०७९
    ३३६ पटक
    १४ पुस, २०७९

    काठमाडौं । प्राइम कमर्शियल बैंकले नेपाल क्यान्सर केयर फाउन्डेसनलाई स्तन परीक्षणका लागि आवश्यक यन्त्र उपकरण जडित मोबाइल भ्यान बैंकले सहयोग गरेको छ । बैंकका राजेन्द्र दास श्रेष्ठले उक्त रकम फाउन्डेसलाई हस्तान्तरण गरेका हुन् ।
    बैंकले उक्त सहयोगले फाउन्डेसनको कार्यलाई सहजीकरण गर्न र परीक्षणको दायरा बढाउन अपेक्षा गरेको बताएको छ ।
    नेपाल क्यान्सर केयर फाउन्डेसनले गाउँ तथा शहरी क्षेत्रमा पनि स्वास्थ्य पहुँच तथा चेतना कम भएका टोल टोलमा पुगेर महिलाहरुमा हुने स्तन र पाठेघर क्यान्सर परीक्षण गर्दै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्