News Portal

  • एसिबिआई बैंकका कार्ड प्रयोगकर्तालाई गौतम होटलमा विशेष छुट

    आर्थीकसंसार संवाददाता२ भदौ, २०७९
    ३६८ पटक
    २ भदौ, २०७९

    काठमाडौं । नेपाल एसबिआई बैंकका भिसा डेबिट कार्ड प्रयोगकर्ताले गौतम होटलको विभिन्न सेवामा छुट पाउने भएका छन् । सो सम्बन्धमा बैंकको प्रदेश कार्यालय प्रमुख लेखनाथ पोख्रेल र गौतम होटलका प्रोपाइटर हिरालाल गौतमबीच सम्झौता भएको हो ।
    सम्झौताअनुसार बैंकका ग्राहकले कार्ड प्रयोग गर्दा लिने निश्चित सेवामा छुट पाउने छन् ।
    उक्त कार्यक्रममा एसबिआई बैंक शाखा कार्यालय जनकपुरका शाखा प्रबन्धक प्रज्वल राज भण्डारी लगायत बैंक तथा होटलका अन्य कर्मचारीहरुको उपस्थिति थियो ।

    प्रतिकृया दिनुहोस्