News Portal

  • नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना पुनः नियुक्त

    आर्थीकसंसार संवाददाता३ जेठ, २०८१
    १११ पटक
    ३ जेठ, २०८१

    काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त भएका छन् । बैंकको गत जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार १७ गतेदेखि लागू हुने गरि उनलाई थप दुई वर्षको लागि सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्