News Portal

  • थप ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता१७ माघ, २०७८
    ९२५ पटक
    १७ माघ, २०७८

    काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
    स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जना र ५ हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८२० जना गरी कुल ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    प्रतिकृया दिनुहोस्