News Portal

  • पोखरा फाइनान्सको कम्पनी सचिवमा पौडेल नियुक्त

    आर्थीकसंसार संवाददाता२८ असार, २०८३
    ११ पटक
    २८ असार, २०८३

    काठमाडौं । पोखरा फाइनान्सको कम्पनी सचिवमा बिनोद राज पौडेल नियुक्त भएका छन् । पोखरा फाइनान्स र समृद्धि फाइनान्स एक आपसमा गाभिई कायम भएको पोखरा फाइनान्सको संचालक समितिको असार २६ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाका नायब महाप्रबन्धक पौडेल सचिवमा नियुक्त भएका हुन् ।

    प्रतिकृया दिनुहोस्