काठमाडौं । सिटी एक्सप्रेस नेपाल र इनजाज साउदीले ‘हरेक कारोबारमा आकर्षक उपहार’ योजनाअन्तर्गतका विजेताहरु घोषणा गरेको छ । ‘सिटी एक्सप्रेस मनी ट्रान्सफरले साउदीस्थित सेवाग्राहीहरुलाई लक्षित गर्दै साउदीकै Enjaz-Bank lA Bliad सँगको सहकार्यमा ‘हरेक कारोबारमा आकर्षक उपहार’ योजना ल्याएको थियो ।
सो योजना २०२० जनवरी ३० तारिखदेखि अप्रिल ३० (३ महिना)सम्म चलेको थियो । योजना अवधिभर ४५ जना विजेताले सिटी माक्स सपिङ भाउचर, २४ जनाले ५ ग्राम सुनका सिक्का र अन्त्यमा ६ जना भाग्यशाली बिजेताहरुले हवाई टिकट जित्न सक्ने योजनामा थियो । सोही योजनाअनुरुप साउदीमा कार्यरत विकास थडराई, गोविन्द नेपाली, पूर्णबहादुर रिमाल, होमराज सापकोटा र किस्मत सार्कीले बम्पर उपहार स्वरुप हवाई टिकट जित्न सफल भएका छन् ।
कोभिड–१९ को महामारीको कारणले हवाई टिकटको सट्टामा विजेताहरुले २ हजार साउदी रियाल प्राप्त गरेको जनाएको छ ।
सिटी एक्सप्रेस र इनजाज साउदीले घोषणा गरे विजेता
आर्थीकसंसार संवाददाता२६ साउन, २०७७
२६ साउन, २०७७- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह