News Portal

  • गृहपृष्ठ समाचार, स्थानीय

    धुर्कोट गाउँपालिकाले गर्‍यो उत्पादनमा आधारित उत्कृष्ट कृषकलाई सम्मान

    गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले उत्पादनमा आधारित भएर मूल्याङ्कनका आधारमा विभिन्न विधाका उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कृत गरेको छ । कृषि तथा पशुपालन क्षेत्रमा उल्लेखनीय उत्पादन गर्दै स्थानीय आर्थिक विकासमा योगदान पु¥याएका किसानलाई गाउँपालिकाले नगद,...बाँकी

    सुनिता डंगोल इजरायलमा

    काठमाडौ । इजरायलको तेल अभीभमा आयोजना हुने म्युनिसिपल कन्फरेन्सको दशौँ संस्करणमा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल इजरायल पुगेकी छन् । डंगोलसँगै प्रवक्ता नविन मानन्धर र विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापा पनि...बाँकी

    पत्रकारिता जिम्मेवार नभए समाज दुर्घटनामा पर्न सक्छ : प्रमुख रामशरण भण्डारी

    काठमाडौं । पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले पत्रकारिता जिम्मेवार नभएमा समाज दुर्घटनामा पर्न सक्ने बताएका छन् । शनिबार सम्पादक समाज नेपालद्वारा काभ्रेपलान्चोक जिल्लामा कार्यरत पत्रकारका बीचमा ‘नागरिकको अपेक्षा : जिम्मेवार पत्रकारिता’ विषयमा आयोजना गरेको अन्तरक्रिया...बाँकी

    ‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

    काठमाडौं ।  काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षा उपलब्ध गराउन प्याब्सन र एनप्याब्सनका पदाधिकारीसँग आग्रह गरेकी छन् । आइतबार निजी तथा संस्थागत विद्यालयका सङ्घसङ्गठनका पदाधिकारीसँग भएको छलफलमा उहाँले...बाँकी

    महानगर र रेडक्रसको साझेदारी : ६ वडाका स्थानीयलाई आधारभूत प्राथमिक उपचार तालिम

    काठमाडौं । नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको फर्स्ट एड तालिमको पहिलो चरणको समीक्षात्मक बैठक सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाको ६ वटा वडामा फर्स्ट एड तालिम सम्पन्न भएको हो । महानगरको आर्थिक सहयोगमा भएको...बाँकी

    गोकर्णेश्वर नगरपालिकाको नगर अस्पतालले बिदाको दिन पनि सेवा दिने

    काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको नगर अस्पतालले शनिवार बाहेक अन्य सार्वजनिक बिदाको दिन पनि सेवा दिने भएको छ । नगरपालिकाले आइतबार सूचना जारी गर्दै शनिबारबाहेक अन्य दिन नियमित रूपमा अस्पताल सञ्चालन हुने जनाएको हाे । सूचनाअनुसार...बाँकी

    एचपीभी खोप व्यवस्थित रुपमा अघि बढाउन डंगोलको आग्रह

    काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी खोप व्यवस्थित रुपमा अघि बढाउन मातहतका सबै पक्षलाई निर्देशन दिएकी छिन् । मंगलवार काठमाडौंको डिल्लीबजारस्थित पद्यकन्या माविमा सो खोपको उद्घाटन गर्दै उनले महानगरपालिका अन्तर्गतको...बाँकी

    नदी करिडोरमा पैदल यात्रीका लागि सार्वजनिक कुर्सी व्यवस्थापन गर्दै महानगर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरूका करिडोरमा पैदल यात्रीलाई बस्नका लागि सार्वजनिक कुर्सी व्यवस्थापनको काम थालेको छ । यस क्रममा पुराना र जीर्ण भएकालाई मर्मत, सम्भार र रङ्गरोगन गर्ने, यात्रुको चाप भएको ठाउँमा...बाँकी

    काठमाडौं महानगरको कार्यवाहक प्रमुख बनिन् सुनिता

    काठमाडौं । काठमाडौं महानगरपालिकाकाे कार्यवाहक प्रमुख सुनिता डंगाेल बनेकी छन् । मेयर बालेन्द्र शाह (बालेन)ले पदबाट राजीनामा दिएसँगै उपप्रमुख डंगोलले कार्यबाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् । मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै उनले स्वतः कार्यबाहकको जिम्मेवारी पाएकी हुन्...बाँकी

    काठमाडौं महानगरको पूर्वाधार विकासका लागि १२ अर्ब ९ करोडको प्रस्ताव पारित

    काठमाडौं । काठमाडौं महानगरपालिकाको १८औँ नगरसभा अधिवेशनले पूर्वाधार विकासतर्फ १२ अर्ब ९ करोड ४५ लाख ६० हजार रुपैयाँ बजेट कायम गर्ने प्रस्ताव पारित गरेको छ । यसअघि १७औँ नगरसभाले पूर्वाधार विकासका लागि १२ अर्ब १०...बाँकी