राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय लहानको सिरहा जिल्ला लहान न.पा –६ गणेश चोकस्थित नवनिर्मित भवनको उद्घाटन गरिएको छ । मधेश प्रदेशका माननीय मुख्यमन्त्री सरोजकुमार यादबले एक समरोहका बीच शिलापत्र अनावरण गरी रिबन...बाँकी