News Portal

  • गृहपृष्ठ शेयरबजार, समाचार, हकप्रद

    आजबाट एनएलजी इन्स्योरेन्सले हकप्रद शेयर बिक्री गर्दै, कहिलेसम्म शेयर किन्नेले भर्न पाउने ?

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आज मंसिर ११ गतेदेखि आफ्ना शेयरधनीहरुका लागि हकप्रद शेयर बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्तापुँजीको ६२.५६ प्रतिशतले हुन आउने ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँबराबरको हकप्रद शेयर...बाँकी

    ११० रुपैयाँमै एनएमबि बैंकको सेयर किन्ने मौका, कम्तिमा ५ हजार कित्ता खरिद गर्नुपर्ने

    काठमाडौं । एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहतर्फको पौने २ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकका अनुसार संस्थापक समूहका १ लाख ८० हजार २८८ कित्ता सेयर बिक्रीमा राखिएको...बाँकी

    नेशनल हाइड्रोपावरको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

    काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले मंसिर १६ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको जनाएको छ । शेयर रजिष्ट्रार नियुक्त भएसँगै...बाँकी

    कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकका शेयरधनीलाइै प्राथमिकता दिनुपर्ने नियम अनुसार बैंकले संस्थापक शेयरधनीहरुलाई बिक्री गर्ने गरी केही शेयरधनीको नाममा रहेको १ लाख ३१ हजार ६२८ कित्ता शेयर...बाँकी

    प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न ईच्छा राखी निवेदन पेश गरे अनुासर शेयर...बाँकी

    सिद्धार्थ बैंकका २ संस्थापक सेयर बेचेर बाहिरिँदै

    काठमाडौं । सिद्धार्थ बैंकले सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको साढे ८१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकले संस्थापक सेयरधनी राजेश्वर श्रेष्ठको नाममा रहेको ४० हजार कित्ता...बाँकी

    कामना सेवा विकास बैंकको सेयर बिक्रीमा

    काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकका अनुसार विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ६ हजार ६३६ कित्ता...बाँकी

    साढे २१ सय शेयरभाउ रहेको नेपाल फाइनान्सको ईपीएस साढे २ रुपैयाँ, एनपीएल ९% माथि

    काठमाडौं । नेपाल फाइनान्सले आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा वर्षमा कम्पनीले १ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले २ करोड १ लाख रुपैयाँ...बाँकी

    शेयरधनीलाई ५ वर्ष पुरानो नगद लाभांश बुझिलिन सिद्धार्थ बैंकको आग्रह

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांश रकम बुझिलिन शेयरधनीलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांश नलिएका शेयरधनीलाई उक्त रकम बुझिलिन आग्रह...बाँकी

    हकप्रद सेयर निष्कासनका लागि हिमालय ऊर्जाद्वारा बुक क्लोजको मिति तय

    काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले हकप्रद सेयर बिक्रीका लागि असार २० गतेलाई बुक क्लोज मिति तोकेको हो । यसका आधारमा असार १९...बाँकी