News Portal

  • गृहपृष्ठ शेयरबजार, समाचार

    नेशनल माइक्रोफाइनान्सको बोनश शेयर सूचिकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित बोनश शेयर आज नेप्सेमा सूचिकृत गराएको हो । संस्थाको १५ प्रतिशतका दरले हुन आउने कुल...बाँकी

    नेप्सेमा बिपिडब्लु लघुवित्तको आइपीओ सूचिकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आइपीओ सूचिकृत भएको छ । बिपि डब्लु लघुवित्तले सर्वसाधारणको लागि निष्कासन गरेको ९७ हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको २ लाख ३ हजार कित्ता...बाँकी

    प्राइम कमर्सियल बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १९ लाख १५ हजार कित्ता संस्थापक शेयर आजदेखि सर्वसाधारणमा विक्री खुला भएको छ । कम्पनीले प्रतिकित्ता १३० रूपैयाँ तोकेर विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न...बाँकी

    सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बाँडफाँड

    काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। काठमाण्डौको कमलादीस्थित धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो। कम्पनीले गत चैत ८ गतेदेखि चैत १२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला...बाँकी

    बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँड, भाग्यमानी ८ हजार ९५ जनाले पाए १० कित्ता

    काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आइपीओ आज बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको उक्त आइपीओ बिक्री प्रबन्धक मेगा क्यापिटलले बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार आइपीओमा कुल १४ लाख ५९ हजार ७...बाँकी

    आत्मनिर्भर लघुवित्तको आइपीओ नतिजा यी तीन तरिकाबाट हेर्न सकिने

    काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ आज बाँडफाँड सम्पन्न भइसकेको छ । उक्त आइपीओ आज बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा बाँडफाँड गरेको हो । आइपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ।...बाँकी

    मकर जितुमाया सुरी हाइड्रोपावरले ७ लाख ६० हजार कित्ता आईपीओ निष्काशन गर्दै

    काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले माघ १५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री...बाँकी

    पालुन खोला हाईड्रोपावरले आइपीओ जारी गर्ने, विक्री प्रबन्धकमा प्रभु क्यापिटल

    काठमाडौं । पालुन खोला हाईड्रोपावर कम्पनीले आइपीओ निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीले स्थानियबासी तथा सर्वसाधारणलाई गरी जम्मा १९,००,००० कित्ता शेयर...बाँकी

    कुमारी बैंकको सेयर कारोबार १५ दिन रोक्का

    काठमाडौं । कुमारी बैंकको सेयर कारोबार रोक्का हुने भएको छ । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच एकीकृत कारोबार हुने भएपछि १५ दिन सेयर कारोबार रोक्का हुने भएको हो । दुवै बैंकबीच...बाँकी

    नेप्सेमा ग्लोबल आइएमई बैंकको सेयर मूल्य समायोजन

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई बैंकको सेयरमूल्य समायोजन भएको छ । नेप्सेले ग्लोबल आइएमई बैंकको ३ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन गरेको हो । नेप्सेले प्रतिकित्ता २४४ रूपैयाँ ८ पैसा...बाँकी