News Portal

  • गृहपृष्ठ व्यापार व्यवसाय, समाचार

    जति धेरै राइड, त्यति धेरै सहयोग, उबरले थाल्यो ‘राइड फर नेपाल’ अभियान

    काठमाडौं । भोटेकाशी बाढी प्रभावितहरुलाई राहत, पुनस्र्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उबरले ‘राइड फर नेपाल’ अभियान सुरु गरेको छ । सेप्टेम्बर २१ देखि अक्टोबर २०, २०२६ सम्म सञ्चालन हुने अभियानमार्फत् उबरले नेपाल रेडक्रस सोसाइटीलाई ५०...बाँकी

    खरानी भएको भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि पुनः सञ्चालनमा

    काठमाडौं । गत वर्ष भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा गम्भीर क्षति पुगेको भाटभटेनी सुपरमार्केटको टंगाल स्टोर सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा मर्मतसम्भार सम्पन्न भएसँगै टंगाल...बाँकी

    मोरङ उद्योग व्यापार संघको ३५औं कार्यसमिति निर्विरोध निर्वाचित, अनिल कुमार साह बने अध्यक्ष

    काठमाडौं । मोरङ उद्योग व्यापार संघको ३५औँ कार्यसमितिको निर्वाचन निर्विरोध रूपमा सम्पन्न भएको छ । संघको विधान तथा नियमावलीअनुसार वाणिज्यतर्फ ८ जना र उद्योगतर्फ ८ जना सदस्यका लागि माग भएबमोजिम नै उम्मेदवारी दर्ता भएपछि सबै सदस्यहरू...बाँकी

    एक सातामा सुनको मूल्य तोलामा ६ हजार ४०० रुपैयाँ घट्यो

    काठमाडौं । तीज नजिकिँदै गर्दा नेपाली सुन बजारमा मूल्यमा ठूलो उतारचढाव देखिएको छ। पछिल्लो एक साताको अवधिमा सुनको मूल्य प्रतितोला ६ हजार ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदौ २० गते...बाँकी

    बाढीपीडित उद्योगी–व्यवसायीलाई पाँच वर्ष करछुट दिन महासंघको माग

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योगी व्यवसायीहरूलाई पाँच वर्षसम्म कर तथा गैरकर छुटसहित विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् । शुक्रबार नेपाल आर्थिक...बाँकी

    मोरङ उद्योग व्यापार संघद्वारा जेन्जी शहीद दिवसका अवसरमा दीप प्रज्वलन तथा मौन धारण

    काठमाडौं । मोरङ उद्योग व्यापार संघले जेन्जी शहीद दिवसका अवसरमा आज दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ । संघका अध्यक्ष अनुपम राठीको नेतृत्वमा संघको कार्यालयमा आयोजित उक्त कार्यक्रममा पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले अमर...बाँकी

    कोरला नाका हुँदै नेपाल भित्रिँदै लिपमोटर बी १०, डेलिभरी छिट्टै हुने

    काठमाडौं । नेपालका लागि लिपमोटरको एकमात्र आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले लिपमोटर बी १०को आपूर्ति तथा ढुवानी प्रणालीमा परिमार्जन गरेको छ । सामान्यतया चीनबाट रसुवागढी नाका हुँदै गाडीहरू आयात गरिने भए तापनि, हालै रसुवा क्षेत्रमा आएको...बाँकी

    भोटेकोशी बाढी प्रभावित व्यवसायीको पुनरुत्थानका लागि नेपाल सरकारको निर्णय स्वागतयोग्यः नाडा

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योग, व्यापार तथा व्यवसायको पुनरुत्थानका लागि नेपाल सरकारले बिहीबार गरेको निर्णयप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले (नाडा) हार्दिक स्वागत गरेको छ । सरकारले बाढी प्रभावित निजी क्षेत्रलाई...बाँकी

    विपद् प्रभावित होटल व्यवसायको पुनरुत्थानका लागि महासंघको ११ बुँदे माग

    काठमाडाै‌ । हालै रसुवाको भोटेकोसी क्षेत्रमाा आएको बाढी तथा पहिरोबाट प्रभावित होटल तथा रेस्टुरेन्ट व्यवसायको तत्काल राहत, पुनस्र्थापना, पुनरुत्थान तथा पर्यटन प्रवद्र्धनका लागि होटल व्यवसायी महासंघ, नेपालले ज्ञापनपत्र बुझाएको छ । महासंघले संस्कृति, पर्यटन तथा...बाँकी

    मोरङ उद्योग संघको साधारण सभा सम्पन्न, ७५ वर्षको स्मारिका सार्वजनिक

    काठमाडौं । मोरङ उद्योग व्यापार संघको ६९औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ । साधारण सभासँगै संघको ७५ वर्षको इतिहास समेटिएको विशेष स्मारिका ‘भिजन टु लेगेसी’ पनि सार्वजनिक गरिएको छ । स्मारिकामा संघको...बाँकी