काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोसाउन १५ गते शुक्रवार आइएमई लाइफ विजनेश एक्सिलेन्स अवार्ड नाइट, २०२६ सम्पन्न भएको छ । उक्त कार्यक्रम होटेल याक एण्ड यतीमा एक भव्य समारोहबीच सम्पन्न भएको हो । कम्पनीमा...बाँकी
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम सम्पन्न भएको छ। आर्थिक वर्ष २०८२/८३ को समीक्षा, नयाँ आर्थिक वर्ष २०८३/८४ रणनीति, आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट काम गर्ने कर्मचारी, शाखा, शाखा प्रमुख, प्रदेश...बाँकी
काठमाडौं । मेटलाइफ नेपालले ग्राहकलाई बीमालेखजारी भएको २४ घन्टाभित्र बीमालेख सम्बन्धि कागजात उपलब्ध गराउने सेवा सुरु गरेको छ। यो व्यवस्था १५ जुन २०२६ देखि कार्यान्वयनमा आएको हो। आवश्यक सम्पूर्ण विवरणहरु सहित आवेदन गरिएका भुक्तानी सम्पन्न...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बीमा सेवा ३ दिन अवरुद्ध हुने भएको छ। कम्पनीको भोलि साउन १४ गते राति ८ बजेदेखि साउन १८ बिहान ८ बजेसम्म सेवा अवरुद्ध हुने भएको हो। साउन १८ गते...बाँकी
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कृषि तथा पशुपन्छी बीमासम्बन्धी विषयमा कृषि प्राविधिकहरूसँग अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीको आयोजनामा चपुरमा सम्पन्न उक्त कार्यक्रममा कृषि तथा भेटेरिनरी क्षेत्रका २५ जना प्राविधिकहरूको सहभागिता रहेको...बाँकी
काठमाडौं । बैंकिङ सेवा क्षेत्रमा एक दशकभन्दा लामो अनुभव संगालेका इन्जिनियर विभोर झा हिमालयन लाइफ इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी पदमा नियुक्त भएका छन्। इन्स्योरेन्सको सञ्चालक समिति बैठकले झालाइ नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले २०८३ बैशाख महिनामा जारी गरेको मासिक योजना अनूरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुको लागि ललितपुर स्थित होटल रोयल टुलिपमा एक प्रशिक्षण एवं सांस्कृतिक कार्यक्रम सम्पन्न...बाँकी
सुन्तली सुनुवार, रामेछापको वाम्तीभण्डारमा जन्मे हुर्केकी चेली। स्नातकसम्म अध्ययन गरेपछि गाउँकै युवासँग उनको विवाह हुन्छ। गाउँले जीवन, आर्थिक अवस्था ठीक–ठीकै थियो। पढाइमा अब्बल थिइन्, उनी। स्थानीय विद्यालयमा गाउँपालिकाको राहात कोटामा नाम निकालिन्, अनि शिक्षण पेसा...बाँकी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) दिनेश अमात्यले पदबाट राजीनामा दिएका छन्। अमात्य आइएमई लाइफमा स्थापनाको वर्ष २०७४ देखि कार्यरत थिए। उनी त्यतिबेला प्रमुख सञ्चालन अधिकृतका रुपमा आइएमई लाइफमा जोडिएका थिए।...बाँकी
काठमाडौं। नेपालको अग्रणी निर्जीवन बीमा कम्पनीहरूमध्ये एक सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आर्थिक वर्ष २०८२/८३ मा रु ५.४२ अर्ब कुल बीमा शुल्क संकलन गर्दै उल्लेखनीय व्यावसायिक सफलता हासिल गरेको छ। सोही अवधिमा कम्पनीले...बाँकी