काठमाडौं । बीमा क्षेत्रलाई थप प्रभावकारी, विश्वसनीय र दक्ष बनाउन अनुसन्धान, प्राविधिक अध्ययन तथा सम्बन्धित संस्थाबीच सहकार्य आवश्यक रहेको सरोकारवालाले बताएका छन् । उनीहरूले बीमा सर्भेक्षण, दाबी मूल्याङ्कन, बीमालेख निर्माण तथा प्राविधिक विषयमा निरन्तर अनुसन्धान...बाँकी
काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र वैदवार क्षेत्रीले नेपाली बीमा सर्भेयरहरूले अनपेक्षित विपद्का बेला जोखिमको यथार्थ मूल्याङ्कन गरी समयमै दाबी फर्छ्याैट गर्न सक्ने क्षमता प्रमाणित गरिसकेको बताएका छन्। आइतबार (आज) रिसर्च इन्स्टिच्युट अफ सर्भेयर्स...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले मधेश प्रदेशअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्ने एजेन्सी विकास व्यवस्थापक (एडीएम) तथा इमर्जिङ सन क्लबमा योग्य अभिकर्ताहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । शनिबार आयोजित कार्यक्रममा मधेश प्रदेशका विभिन्न शाखाबाट...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले बीमा सेवा थप व्यवस्थित, पारदर्शी र बीमित मैत्री बनाउन जीवन तथा निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुख तथा प्रतिनिधिलाई निर्देशन दिएको छ । कोशी प्रदेश कार्यालयमा शुक्रबार...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताका लागि सामाजिक सञ्जाल आचारसंहिता जारी गरेको छ। बीमा ऐनमै नभएका गतिविधि गर्न थालेपछि नेशनल लाइफले अभिकर्ताका लागि सामाजिक सञ्जाल आचारसंहित जारी गरेको हो। कम्पनीमा आबद्ध अभिकर्ताले बीमा...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले पोखरास्थित द ग्राण्डमा “Branch Manager Conference” भव्य रूपमा सम्पन्न गरेको छ। उक्त विशेष कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा १०० प्रतिशत वा सोभन्दा बढी लक्ष्य हासिल गर्न सफल देशभरका शाखा...बाँकी
काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृङ्खलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा गएको हिमपहिरोमा परी मृत्यु भएका दुई नेपाली आरोहीका परिवारलाई नेको इन्सुरेन्स लिमिटेडले बीमा दाबी रकम भुक्तानी गरेको छ । हिमपहिरोमा विश्वप्रसिद्ध हिमाल आरोही...बाँकी
काठमाडाै। बीमा प्राधिकरणको सुदुरपश्चिम प्रदेश प्रमुखको जिम्मेवारी निर्मला मल्लले पाएकी छिन् । यसअघि सुदूरपश्चिम प्रदेश कार्यालयको प्रदेश प्रमुखको जिम्मेवारी केदारनाथ भट्टले पाएका थिए । भट्ट कर्णाली प्रदेश प्रमुख भएसँगै उक्त रिक्त पदमा मल्ल नियुक्त भएकी...बाँकी
काठमाडौं । बुधबार नेपाल लाइफ इन्स्योरेन्सले आयोजना गरेको राष्ट्रिय सम्मान कार्यक्रममा भएको विवादको विषयमा दुवै पक्षले फरक-फरक विज्ञप्ति जारी गरेका छन् । कम्पनीले बुधबार (हिजो) होटल याक एण्ड यतिमा आयोजना गरेको देशभरिका उत्कृष्ट अभिकर्ताहरूको राष्ट्रिय...बाँकी
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल रिकन्डिसन अटो व्यवसायी संघबीच निर्जीवन बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । एकान्तकुनामा रहेको संघको कार्यालयमा भएको सम्झौता कार्यक्रममा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत...बाँकी