News Portal

  • गृहपृष्ठ विमा, समाचार

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा बाल अस्पताललाई २५ लाख रुपैयाँ सहयोग प्रदान

    काठमाडौं । नेपालमा बालवालिकाको लागि विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ प्रा.डा. भगवान कोईरालाको कृयाशिलतामा स्थापित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थद्धारा बुढानिलकण्ठ –७ मा निर्माणाधीन वाल अस्पताललाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख वित्तीय...बाँकी

    सानिमा रिलायन्स लाइफको सातौँ वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । सानिमा रिलायन्स लाइफको सातौं वार्षिक साधारणसभा (एजीएम) सम्पन्न भएको छ । शंखमूलको अनमोल बैंक्वेटमा सभा सम्पन्न भएको हो । उक्त सभाबाट आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट चुक्ता पुँजीको १८.३८११ प्रतिशत बोनस सेयर वितरण...बाँकी

    प्रभु महालक्ष्मी लाइफको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ...बाँकी

    बाढीपहिरोबाट भएको क्षतिको बीमा दाबी समयमै दिन बीमकलाई अध्यक्ष सिलवालको निर्देशन

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले हालैको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोबाट सिर्जित समस्याको समाधानमा सबैको सहयोग आवश्यक रहेको बताएका छन् । दशैंतिहार तथा छठ पर्वकाे शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बाेधन गर्दै...बाँकी

    प्रभु महालक्ष्मी लाइफको व्यतित बीमालेख नविकरणमा ७५% सम्म छुट पाइने

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ७५ प्रतिशतसम्म ब्याज छुट दिने भएको छ । कम्पनीले बीमितहरुको मागलाई ध्यानमा राखी कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद...बाँकी

    प्रभु महालक्ष्मी लाइफकी स्वतन्त्र सञ्चालक अधिकारीको राजिनामा स्वीकृत

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी स्वतन्त्र सञ्चालक अन्जु अधिकारीले दिएको राजिनामा स्वीकृत भएको छ । कम्पनीको असोज २१ गते बिहान बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक अधिकारीको राजिनामा स्वीकृत गरेको हो ।...बाँकी

    मेट लाइफद्वारा मानवसेवा आश्रममा १,७०० भन्दा बढी व्यक्तिलाई भोजन प्रदान

    काठमाडौं । मेट लाइफको विश्वव्यापी “भोलुनटरिङ्ग विथ परपोस “अभियान र स्थानीय समुदायहरूलाई सहयोग गर्ने निरन्तर प्रतिबद्धताको एक पहलको रूपमा मेटलाइफ नेपालले “फूड फर हेल्थ“, देशभरका विभिन्न आश्रमहरूमा गएर १,७०० जनालाई पौष्टिक खाना र उत्थानका गतिविधिहरू...बाँकी

    बाढीपहिरोबाट क्षतिः ठूला दाबीको अग्रिम भुक्तानी दिँदै शिखर इन्स्योरेन्स

    काठमाडौं । शिखर इन्स्योरेन्सले बाढीपहिरोबाट भएको क्षतिका ठूला सम्पत्तिको अग्रिम दाबी भुक्तानी दिन थालेको छ। कम्पनीले एक सूचना जारी गर्दै बाढीपहिरोबाट भएको क्षति पुगेका ठूला सम्पत्तिको अग्रिम भुक्तानी गर्दै आएको जानकारी गराएको हो। सम्बन्धित बीमितलाई...बाँकी

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु महालक्ष्मी लाइफको २५ लाख सहयोग

    काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले पच्चिस लाख सहयोग गरेका छ । प्रभु ग्रुपका अध्यक्ष तथा संघीय सांसद देबि प्रकाश भट्टचनको तर्फबाट रु १ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्स लिमिटेडका...बाँकी

    सिटिजन लाइफको ‘सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ’ को नवौं संस्करण सम्पन्न

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आयोजना ‘सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ’ को नवौं संस्करण सफलतापूर्वक सम्पन्न भएको छ । उक्त सीप र ज्ञान विकास मुलक कार्यक्रम २०८१ साल भाद्र महिनामा तीन दिनसम्म काठमाडौंकाे बौद्ध स्थित...बाँकी