काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीकी शेयरधनी आराधनाा मल्लले आफ्नो नाममा रहेको शेयर विक्रीका लागि कम्पनीमा निवेदन पेश गरे अनुसार कम्पनीले संस्थापक शेयरधनीले नै खरिद गर्न पाउने...बाँकी
काठमाडौं । ओरिएन्टल इन्स्योरेन्सले धनकुटाको हिलेमा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी दुई दिने आधारभूत तालिमको आयोजना गरेको छ । कृषि तथा पशु प्राबिधिक हरुलाई लक्षित गरि आयोजना गरिएको सो तालिमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत...बाँकी
काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सले श्रीदेब आदर्श बचत तथा ऋण सहकारी संस्था गितानगरका शेयर सदस्य स्व.भुमिका प्रसाद कोईरालाको परिवारलाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ । भरतपुर ६ को श्रीदेब आदर्श बचत तथा ऋण सहकारी संस्था...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले नोडल अफिसर (गुनासो सुन्ने अधिकारी) नियुक्तिको निर्देशन सहित चेतावनी दिएपछि अधिकांश बीमकले नियुक्ति गरेपनि सरकारी स्वामित्वको दुई बीमा कम्पनीले अटेर गरेका छन् । राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय जीवन बीमा...बाँकी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको वार्षिक साधारण सभा बिहीबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको हो । सभाले कम्पनीको सञ्चालक समितिका तर्फबाट...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोग वापत दाबी भुक्तानी गरेको छ । कम्पनीबाट बीमा गराई बैदेशिक रोजगारमा मलेसिया गएका बीमित बिजय बहादुर वाईबाको रोजगारका क्रममा दुबै मृगौला फेल भई हाल सिनामंगलको काठमाडौँ...बाँकी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)को आफ्नो २२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले सञ्चालक समितिले प्रस्तुत गर्ने आर्थिक...बाँकी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको लम्की शाखाले घातक रोग बीमा दाबी वापत भुक्तानी गरेको छ । कम्पनीका एजेन्सी म्यानेजर धर्मराज खनाललाई ५ लाख रुपैयाँ घातक रोग दाबी वापत हस्तान्तरण गरेको हो । सुदुरपश्चिम प्रदेश प्रमुख...बाँकी
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत (निमित्त सीईओ)मा अञ्जु श्रेष्ठ नियुक्त भएकी छन् । कम्पनी सञ्चालक समितिको बुधबार (असार १२ गते) बसेको बैठकले असार १३ गतेदेखि लागु हुने गरी निमित्त सीईओमा...बाँकी
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजय बहादुर शाह पदमुक्त भएका छन् । ४ वर्षे कार्यकाल छँदै सीईओ शाह पदमुक्त भएका हुन् । कम्पनी सञ्चालक समितिको बुधबार (असार १२ गते) बसेको बैठकले...बाँकी