काठमाडौं । सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालगन्जको होटल सिद्दार्थ भ्यु मा कर्णाली प्रदेश स्तरीय शाखा सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनमा कर्णाली प्रदेशका शाखाले गरेको त्रिवर्षिय अवस्थाको विश्लेषण गर्दै आगामी रणनीतिका विषयमा प्रस्ट्याउदै सबै...बाँकी
काठमाडौं । नेपाल इन्स्योरेन्सले आफ्नो ७५औं वार्षिकोत्सव मनाएको छ । कम्पनीले असोज ८ गते प्रधान कार्यालय कमलादीमा विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले नेपालको बीमा उद्योगमा...बाँकी
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड धादिङले धादिङबेशीमा बीमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीको धादिङ शाखाले बालि तथा पशुपन्छी बिमा, निर्जिवन बीमा एवं व्यवसायीक बीमा सम्बन्धी जानकारी दिने उद्धेश्यले आईतबार बीमा सचेतना कार्यक्रम...बाँकी
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुलाई व्यतित बीमालेखमा ब्याज अथवा जरिवाना छुट गर्ने भएको छ । कम्पनीबाट विभिन्न मितिमा बीमा गराइ २०७७ असोज ४ गतेदेखि व्यतित भएका बीमालेखहरुमा २०७९ असोज ५ गतेदेखि कार्तिक ३०...बाँकी
काठमाडौं ।सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको ५ बर्ष पुरा गरी छैंटौं वर्षमा प्रवेश गरेको अवसरमा सामाजिक सेवा उत्तरदायित्व अनुरुप विभिन्न कार्यक्रमहरु संचालन गरेको छ । कम्पनीले देशैभरमा रहेका विभिन्न शाखा कार्यालयहरुमार्फत आयोजना गरेको...बाँकी
जाजरकोट । सन नेपाल लाइफ इन्स्योरेन्स कर्णाली प्रदेशले पाँचौ बार्षिक उत्सवको अवसरमा शाखा कार्यालय सुर्खेत र वीरेन्द्रनगर नगरपालिका–११ को सहकार्य र प्रदेश अस्पताल, कर्णाली प्रदेश सुर्खेतको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आज असोज ६ गतेदेखि ५ वर्ष पुरा गरी छैठौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०७४ असोज ६ गते जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो । नेपालको जीवन...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स बिरगंज शाखाद्वारा कम्पनीको पाचौं बार्षिक उत्सवको उपलक्ष्यमा श्री ने.रा उच्च माबि नचुटा ,पर्साको बिद्यालयमा शिक्षक, शिक्षिका र प्रध्यापक ज्यूहरुका उपस्थितिमा बीमा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालयको उच्च...बाँकी
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कम्पनीको केन्द्रिय कार्यालयमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आयोजना...बाँकी
काठमाडौं । नेपाल लाइफले वडा दशै धमाका अभिकर्ता प्रोत्साहन योजना सार्वजनिक गरेको छ । कम्पनीले असोज एक गतेदेखि ३१ गतेसम्म टार्गेट पुरा गर्ने अभिकर्ताहरुलाई चाँदीको सिक्कादेखि लोटरी मार्फत तीन वटा खसी उपहार योजना ल्याएको हो...बाँकी