News Portal

  • गृहपृष्ठ विमा, समाचार

    एशियन लाइफको चाबहिल शाखाद्वारा विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको चाबहिल शाखा कार्यालयले सरकारी विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । कम्पनीको उक्त शाखा कार्यालयले १६औं वार्षिकोत्सवको अवसरमा तेज विनायक मा.वि गोठ्ठाटारलाई खेलकुद सामाग्री सेट, टिटी बल, ब्याड मिन्टन, लुडो...बाँकी

    नेशनल लाइफद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड काठमाडौं शाखा घण्टाघरले अभिकर्ताको क्षमता अभिबृद्धि गर्ने उदेश्यले शाखा कार्यालयमा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । साथै कम्पनीले विभिन्न समयमा ल्याएका लक्ष्य हासिल गर्न सक्षम अभिकर्ताहरुलाई सम्मान...बाँकी

    एशियन लाइफ १७औं वर्षमा प्रवेश, पर्यटनदेखि जलविद्युतसम्म लगानी विविधिकरण

    काठमाडौं । विसं २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको एशियन लाईफ इन्स्योरेन्स १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको छ । कम्पनी ऐनबमोजिम २०६४ साल कात्तिक २७ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको...बाँकी

    सूर्यज्योति लाइफले ३५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले सेयरधनीलाई ३५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनस र २४.७४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको...बाँकी

    दाबी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन युनाइटेड अजोड इन्स्योरेन्सको आग्रह

    काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले बीमाको दाबी भुक्तानी लिन आउन बीमितहरुलाई आग्रह गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गरी बीमा दाबी भुक्तानी लिन बाँकी बीमितले सम्पर्क गर्न आग्रह गरेको हो। कम्पनीमा प्राप्त भएका दाबी...बाँकी

    प्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो ब्राण्ड एम्बेसडरमा प्रसिद्ध कलाकार मनोज गजुरेललाई नियुक्त गरेको छ । कलाकारिता क्षेत्रमा लामो समय बिताइ छुट्टै पहिचान बनाइसकेका गजुरेललाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ब्राण्ड एम्बेसडरको रुपमा सम्झौता...बाँकी

    दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले बीमा दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन आग्रह गरेको छ । कम्पनीले साविकको सिद्धार्थ इन्स्योरेन्स र साविक प्रिमियर इन्स्योरेन्स मर्ज भई कायम भएको संस्थामा विभिन्न समयमा परेका दावीहरुको...बाँकी

    रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको स्याङ्जास्थित वालिङ शाखाले मृत्युदाबी वापतको दाबी भुक्तानी गरेको छ । स्याङ्जाको गल्याङ नगरपालिका वडा न ७ पेलाकोट मनहरीखर्क वडा सभाहलमा आयोजित एक कार्यक्रमका बिच उक्त शाखाले सो रकम हस्तान्तरण...बाँकी

    नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठले लिए शपथ

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अध्यक्ष श्रेष्ठलाई सोमबार पद तथा गोपनियताको शपथ गराएका हुन् । उक्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष...बाँकी

    एशियन लाइफको नेपालगञ्ज शाखाद्वारा घातक रोग वापत २० लाख रुपैयाँ हस्तान्तरण

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको नेपालगञ्ज शाखाले घातक रोग वापतको दाबी भुक्तानी गरेको छ । कम्पनीले मिना कुमारी मल्ललाई घातक रोग वापत २० लाख रुपैयाँ रकम प्रदान गरेको हो । उनले नेपालगञ्ज शाखाबाट बीमाङक २०...बाँकी