काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा ३० प्रतिशतसम्म छुट दिने भएको छ। कम्पनीले आज एक सूचना प्रकाशित गर्दै व्यतित बीमालेख पुनर्जागरण गर्दा छुट दिने व्यवस्था गरिएको जानकारी गराएको हो।...बाँकी
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चितवनको नारायणगढमा ‘मिड टर्म बिजनेस समिट २०८०’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका शाखा र उपशाखा प्रमुखहरु, क्षेत्रीय र उप क्षेत्रीय प्रमुखहरु, विभागीय प्रमुखहरु, उच्च व्यवस्थापकहरुको उपस्थितिमा माघ १९...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले ४२ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । इन्स्योरेन्सले चुक्ता पुँजी ५ अर्ब पुर्याउन लाभांश पश्चात ४२ प्रतिशत अर्थात एक बराबर ०.४२ को अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ३२ करोड ८४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड ३९ लाख रुपैयाँ नाफा गरेको...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा दाबीमा अझै पनि बीमा कम्पनीहरुले झुलाई रहेकोमा सार्वजनिकरुपमा नै असन्तुष्टी जनाएका छन् । शुक्रबार नेको इन्स्योरेन्सको इन्स्योरेन्स सल्युशन एप्स लोकार्पण गर्दै अध्यक्ष सिलवालले बीमा दाबीमा...बाँकी
काठमाडौं । निर्जीवन बीमक नेको इन्स्योरेन्सले बीमितको सुविधाका लागि इन्स्योरेन्स सल्युशन नामक मोबाइल एप्स सार्वजनिक गरेको छ। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले शुक्रबार आयोजित एक कार्यक्रममा कम्पनीको तर्फबाट एप्स सार्वजनिक गरेका हुन् ।...बाँकी
काठमाडौं । कम्पनीको मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरुको उत्साहजनक उपस्थितिमा कम्पनीले लुम्बिनी लक्जरी टुरअन्तर्गत नेपालको प्रसिद्ध स्थल लुम्बिनी र पाल्पाको रानी महल भ्रमण गराएको छ । कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुखहरु...बाँकी
काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी यती एअरलाइन्सले बंगलादेशबाट खरिद गरेको दुईवटा एटिआर ७२–५०० टर्बोप्रोप विमान नेपाल आइपुगेको छ । यी दुई विमान बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जीवन बीमा कम्पनी...बाँकी
काठमाडौं । नेशनल लाइफको लुम्विनी लक्जरी टुर र रानीमहल भ्रमण सम्पन्न भएको छ । कम्पनीको मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुको उत्साहजनक उपस्थितीमा कम्पनीले लुम्विनी लक्जरी टुर अन्तर्गत नेपालको प्रसिद्ध स्थल लुम्विनी र...बाँकी
काठमाडौं । मेटलाइफले आफु फच्र्युन म्यागजिन २०२४ को “विश्वको सबैभन्दा प्रशंसनीय कम्पनीहरू“ को सुची मा पर्न सफल भएको भन्ने घोषणा गरेको छ । उत्कृष्ट प्रतिष्ठित कम्पनीहरूको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरुलाई उल्लेखित गरिएको...बाँकी