News Portal

  • गृहपृष्ठ विमा, समाचार

    एशियन लाइफको अभिकर्ता सम्मान् समाराेह भव्यताका साथ सम्पन्न

    काठमाडाै‌ं । एशियन लाइफ इन्स्योरेन्सको बागमती प्रदेश स्तरिय अभिकर्ता प्रशिक्षण तथा सम्मान् कार्यक्रम बिजनेश एक्सिलेन्स अवार्ड २०८० भव्यताका साथ सम्पन्न भएको छ। होटल क्राउन इम्पेरियलमा आयोजित दुई दिने कार्यक्रमको अवसरमा गत आर्थिक वर्ष २०७९।८० मा...बाँकी

    कृशलाले जन्मदिनमा पाइन ५ लाखको बीमा पोलिसी उपहार

    काठमाडौं । पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आइरहेको छ । गहना, सुन लगायतका जिन्सी सामानहरु दिने प्रचलनलाई छोडदै मानिसहरुले पछिल्लो समय बीमा पोलिसी दिने प्रचलन भित्राएका हुन् । यसैबीच इलामपालिका वडा नं...बाँकी

    धमाधम संस्थापक सेयर किन्दै एशियन लाइफ, सेयरमा मात्र साढे ८ अर्ब लगानी

    काठमाडौं । गत साउनमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल इन्स्योरेन्स कम्पनीको २१ लाख ५७ हजार ६१५ कित्ता संस्थापक सेयर किन्याे । प्रतिकित्ता ३६६ रुपैयाँका दरले आईएमई समूहसँग ५८ करोड ४५ लाख ६१ हजार ४०० रुपैयाँमा...बाँकी

    सूर्यज्योति लाइफ इन्स्यारेन्सको ‘एजेन्सी अवार्ड नाइट–२०८०’ सम्पन्न

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्यारेन्सको ‘एजेन्सी अवार्ड नाइट–२०८०’ राजधानीको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा शनिबार भव्य समारोहबीच सम्पन्न भएको छ । उक्त अवार्ड समारोहमा देशभरबाट छानिएका २ सय एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुको सहभागिता रहेको थियो...बाँकी

    प्राधिकरणले जारी गरेका निर्देशिका कार्यान्वयन गर्नु बीमा कम्पनीहरुको दायित्व हो : अध्यक्ष सिलवाल

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणले जारी गरेका निर्देशिकाहरू पालना गर्नु बीमा कम्पनीहरूको कर्तव्य मात्र नभई दायित्व समेत भएको बताएका छन् । नेपाल बीमा प्राधिकरणबाट यही भदौ १ गते शुक्रबार काठमाडौंमा आयोजित...बाँकी

    छैटौं वार्षिकोत्सवमा आईएमई लाइफ इन्स्योरेन्सले गर्यो वृहत रक्तदान कार्यक्रम

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको स्थापनाको छैटौं वर्ष पुरा गरेको उपलक्ष्यमा आयोजित वृहत रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ६१९ जना रक्तदाता सहभागि भएका थिए । कम्पनीका प्रमुख...बाँकी

    नाफामा आक्रामक देखियो राष्ट्रिय बीमा कम्पनी, एक वर्षमै कमायो ६३ प्रतिशत बढी नाफा

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ७७ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ६३.१८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले...बाँकी

    आइएमई लाइफको सम्पूर्ण कारोबार दुई दिन बन्द हुँदै

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको सम्पूर्ण कारोबार दुई दिन बन्द हुने भएको छ । इन्स्योरेन्सको सेवा तथा कारोबार भदौ १ गते शुक्रबार र २ गते शनिबार बन्द हुने भएको हो । इन्स्योरेन्सले सिस्टम अपग्रेड गर्नको...बाँकी

    ओरिएण्टल इन्स्योरेन्सको नाफा ३७ प्रतिशतले बढ्यो, बीमा कोषको आकार १ अर्ब ३५ करोडमाथि

    काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९ /८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि भएको छ । समिक्षा अवधिमा कम्पनीको जगेडा कोषमा ५१...बाँकी

    भदौ १७ गतेदेखि यूनाइटेड अजोड इन्स्योरेन्सले अभिकर्ता तालिम संचालन गर्दै

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले बीमा अभिकर्ताको तालिम तथा परीक्षा संचालन गर्ने भएको छ । कम्पनीले भदौ १७ गतेदेखि १९ गतेसम्म बीमा अभिकर्ता तालिम संचालन गर्न लागेको जनाएको छ । साथै तालिम पछि बीमा अभिकर्ताको...बाँकी