काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको पोखरा, हेम्जा र लेखनाथ शाखा कार्यालयले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा कम्पनीका यी ३ शाखा कार्यालयले वृहत रक्तदान कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रम नेपाल...बाँकी
काठमाडाैं । समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन भाेलि (सोमबार) देखि हुने भएको छ । नेपाल बीमक संघ, जीवन बीमक संघ , नेपाल लघुबीमक संघ र नेपाल बीमा प्राधिकरणले म्युनिख री फाउण्डेशन र माइक्रोबीमा नेटवर्कको सहकार्यमा सम्मेलन आयोजना...बाँकी
काठमाडौं । शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिप प्रकाश पाण्डे पुन: नियुक्त भएका छन् । कार्तिक १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओको पदमा पाण्डेलाई पुन: नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय, स्कुल अफ म्याथमेटिकल साइन्सबीच बीमासम्बन्धी अनुसन्धान र दक्ष बीमाङ्कीय जनशक्ति उत्पादन गर्नेसम्बन्धी समझदारी भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र त्रिभुवन विश्वविद्यालय, स्कुल अफ...बाँकी
काठमाडौं । गत असोजको दोस्रो साताको वर्षाले देशभर सिर्जना भएको बाढीपहिरोको वितन्डाले ठूलो जनधनको क्षति भएको छ। सयौँ परिवार घरबासविहीन बनेका छन् भने थुप्रै ठाउँमा भौतिक क्षति भएको छ। बाढीपहिरोका कारण भएको क्षतिको बीमा दाबी...बाँकी
काठमाडौं । गत असोज दोस्रो साताको अविरल वर्षापछि निम्तेको बाढीपहिरोबाट भएको क्षतिको हालसम्म निर्जीवन बीमा कम्पनीहरुले सवा १७ करोड रुपैयाँ बढी दाबी भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार असोज २९ गतेसम्म बीमा कम्पनीहरुले ९७...बाँकी
काभ्रेपलाञ्चोक । पहिलो स्वस्थ सहरको घोषित धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति आकर्षण बढेको छ । हालसम्म जिल्लाको कुल जनसङ्ख्याको ५० दशमलव ८३ प्रतिशतले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । जिल्लामा तीन लाख ६४...बाँकी
काठमाडौं । जीवन बीमक सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आठौँ वर्षमा प्रवेश गरेको छ। ‘समृद्धि तपाइँको, साथ हाम्रो’ भन्ने मूल नाराका साथ यो कम्पनीले २०७४ साल कात्तिक २ गतेबाट व्यावसायिक करोबार सुरु गरेको थियो। कम्पनीले प्रधान...बाँकी
काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री विकासोन्मुख देशहरुको बीमा तथा पुनर्बीमा कम्पनीहरुको अन्तर्राष्ट्रिय संस्था (एआईआरडीसी)को एक्जिक्युटिभ बोर्ड अफ ट्रस्टिजको सदस्यमा मनोनयन भएका छन्। थाइल्यान्डको बैंककमा गत अक्टोर ८ मा सम्पन्न एआईआरडीसीको वार्षिक साधारण...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आईएसओ/आईईसी २७००१:२०२२ को प्रमाणपत्र पाएकाे छ । कम्पनीले युकेएएस (युनाईटेड किङडम एक्रीडिएसन सर्भिस) बाट मान्यताप्राप्त एमटीभो लिमिटेड, यूकेबाट उक्त प्रमाणपत्र पाएकाे हाे । कम्पनीले आईएसओ/आईईसी २७००१:२०२२ को प्रमाणपत्रले कम्पनीकाे...बाँकी