काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको लगानी रहेको हिमालयन मर्चेन्ट बैंकरले लाइसेन्स पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)को बुधबार बसेको सञ्चालक समितिको बैठकले हिमालयन मर्चेन्ट बैंकरलाई लाइसेन्स दिने निर्णय गरेको हो। ‘मापदण्ड सबै पूरा गरेकोले नियमित प्रक्रियाअन्तर्गत...बाँकी
काठमाडौं । सानिमा बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन् । बैंकको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले निरौलालाई चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । ...बाँकी
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज साउन २३ गते अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि साउन २४ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ।...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको सेयरमूल्य बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य कायम गरेको छ...बाँकी
काठमाडौं । प्रभु इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत भएको छ । बुधबार प्रभु इन्स्योरेन्सको ६ लाख ५३ हजार ६ सय ५८ कित्ता बोनस सेयर नेप्सेमा सुचीकृत भएको हो । प्रभु इन्स्योरेन्सले सेयरधनीहरूलाई...बाँकी
काठमाडौं । सलिको र नेपाल पर्यटक यातायात व्यवसायी संघबीच सम्झौता भएको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र नेपाल पर्यटक यातायात व्यवसायी संघबीच सवारी साधनको बीमा गर्ने गराउने तथा बीमा दावी प्रक्रियालाई सरल र सहज...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले काठमाडौं र ललितपुरमा घरजग्गा खरिद गर्ने भएको छ । कम्पनीले काठमाडौं र ललितपुरका विचिन्न १४ ठाउँमा घरजग्गा खरिद गर्न लागेको हो । कम्पनीका अनुसार नक्साल, बालुवाटार, महाराजगंज, पुरानो बानेश्वर, नयाँ...बाँकी
काठमाडौं । एनएलजी इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक लक्ष्मी प्रपन्न निरौलाले दिएको राजिनामा स्वीकृत भएको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिले सोहि दिनबाट लागु हुनेगरी राजिनामा स्वीकृत गरेको हो । निरौला २०८० वैशाख २७ गते सो...बाँकी
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सल कम्पनीले साधारण सेयर (आइपीओ) निष्काशनका लागि बिक्री प्रवन्धकमा एनआइएमबि एस क्यापिटललाई चयन गरेको छ । उक्त विषयमा इन्स्योरेन्स र क्यापिटलबीच सोमबार सम्झौता भएको छ । सम्झौतामा निष्काशन कम्पनी तथा इन्स्योरेन्स...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा मंगलबार विराटनगरमा विराटनगर महानगरपालिकासँग बीमा सम्बन्धी अन्तक्रीया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बीमा क्षेत्रको विकास एवम् विस्तारका लागि नेपाल बीमा...बाँकी