काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने (२०८० असोज ६ गते देखी ८ गते सम्म) “चेयरपर्सन क्लव, तालिम तथा सम्मान कार्यक्रम काठमाण्डौ स्थित होटल ह्यात रिजेन्सीमा सम्पन्न गरेको छ...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नै केन्द्रिय कार्यालय भवन निर्माण गर्ने भएको छ । काठमाडौंको लाजिम्पाट, बालुवाटार, पुतलीसडक, विशालनगर, कमलादी, कमलपोखरी, थापाथली, नयाँ बानेश्वर, पुरानो बानेश्वर, दरबारमार्ग, नक्साल, पाटन, गहनापोखरी, टंगाल, महाराजगंज, भाटभटेनी क्षेत्रमा...बाँकी
काठमाडौं । बीमा क्षेत्रमा आफ्नो नयाँ वान बाई मेटलाइफ एपको भव्य सुरुवात पछि, मेटलाइफ नेपालले आफ्ना सबै एजेन्टहरूका लागि “वन बाइ मेटलाइफ मेला“ आयोजना गरेको थियो । जसले ग्राहकहरूलाई सेवा दिने र उनीहरूलाई स्वस्थ, लामो...बाँकी
काठमाडौं । प्रभु एभरेष्ट इन्स्योरेन्स केही संख्यामा कर्मचारी मागेको छ । कम्पनीले विभिन्न प्रदेशका लागि कर्मचारी मागेको हो । कम्पनीका अनुसार बिरगंज शाखामा (प्रदेश अफिसर) एसिस्टेन्ट वा डेपुटी म्यानेजर तथा म्यानेजर पदका लागि एक जना...बाँकी
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले आफ्ना अभिकर्ता, ग्राहक बर्ग एवं सर्वसाधारणहरुलाई लाई सहज र सरल तरिकाले थप सेवा सुविधा उपलव्ध गराउने उद्देश्यले स्मार्ट मोवाईल एपको सुरुवात गरेको छ । कम्पनीले काठमाडौंमा आयोजना गरेको...बाँकी
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीबाट विशाल ग्रुप बाहिरिने भएको छ । विशाल ग्रुपले पुनर्बीमा कम्पनीमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिन लागेको हो । विशाल ग्रुपले आफ्नो स्वामित्वमा रहेको १० लाख कित्ता सेयर बिक्री...बाँकी
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको करिव ५० लाख कित्ता सेयर बढाबढ मूल्यमा बिक्रीमा राखिएको छ । पुनर्बीमाको १० लाख कित्ता विशाल ग्रुपले लिलामीमा राखेको छ । त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीले १९ लाख ७९ हजार...बाँकी
काठमाडौं । नेपाल इन्स्योरेन्सका १७ जना कर्मचारी सम्मानित भएका छन् । इन्स्योरेन्सले ७६औं वार्षिकोत्सवको अवसरमा २५ वर्ष सेवा अवधि पुगेका ७ जना र २० वर्ष सेवा अवधि पुगेका १० जना कर्मचारीहरुलाई सम्मान गरेको हो ।...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओको शेयर डिम्याटमा आएको छ । सीएलआई (CLI) संकेतबाट कम्पनीको शेयर मेरो शेयरमा देखिएको हो । कम्पनीले भदौ १५ देखि भदौ १९ गतेसम्म सर्वसाधारणमा आइपीओ निष्काशन गरेको थियो । कम्पनीले...बाँकी
काठमाडौं । सफल हुन कसलाई मन लाग्दैन र ? त्यति हुँदा हुँदै पनि थोरै मानिसहरु मात्रै सफलताको सूचीमा पर्ने तथ्य जगजाहेर नै छ । त्यस्तै, बीमा क्षेत्रमा पनि आफ्नो अनुभवबाट खारिएर सफल भएका व्यक्तिमा पर्छन्...बाँकी