काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुँयाललाई दोस्रो कार्यकालका लागि समय थप भएको छ । कम्पनीको सञ्चालक समितिको २०८१ श्रावण १४ गते बसेको २०१ औं बैठकको निर्णयानुसार यस कम्पनीका प्रमुख कार्यकारी...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर संरचना परिवर्तन भएको छ । कम्पनीको संस्थापक समूहतर्फबाट ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशतको अनुपतामा शेयर संरचना कायम भएको हो । यसअघि कम्पनीको संस्थापक र सर्वसाधारण शेयरधनीको अनुपात...बाँकी
काठमाडौं । ओरिएन्टल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म ५९ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो...बाँकी
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले रुकुम पश्चिमको मुसिकोटमा कृषि,पशुपंक्षी तथा जडीबुटी बीमा सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले किसानहरुको घर दैलोमा कृषि बीमाको प्रचार प्रसार तथा बीमा सेवा पुर्याउने हेतुले रुकुम पश्चिमको मुसिकोट नगरपालिका...बाँकी
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स छैठौँ वर्ष पुरा गरी सातौँ वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा इन्स्योरेन्सले देशैभर विभिन्न कार्यक्रमहरु आयोजना गरी सप्ताहव्यापी रुपमा मनाउने भएको छ । सातौँ वार्षिकोत्सवको अवसरमा विभिन्न ७ वटा...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा १४६ प्रतिशत बढेर ३९ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ११...बाँकी
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ६१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको...बाँकी
धनुषा । हुलाकी राजमार्गअन्तर्गत धनुषा-सिरहा सीमामा पर्ने कमला नदीमा पुल बनाउन माग गर्दै कमला पुल निर्माण संघर्ष समितिले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएको छ । सिरहाका इन्जिनियरहरूको अगुवाइमा गठित संघर्ष समितिले आज मुख्यमन्त्रीलाई...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष २०८०/८१को चौथो त्रैमासमा खुद बीमाशुल्क आर्जन १५.७६ प्रतिशत बढेर ३ अर्ब ४५ करोड २५ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले वैदेशिक रोजगार बीमा वापत देशिक रोजगारीको क्रमममा मलेशियामा मृत्यु भएका खोलागाउँ ५, सिन्धुली निवासी मोहन बहादुर श्रेष्ठको परिवारलाई बीमा दाबी वापतको रकम...बाँकी