News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, राष्ट्रिय, समाचार

    मुक्तिनाथ विकास बैंकका ग्राहकलाई भरतपुर टाउन रेसिडेन्सीमा विशेष छुट

    काठमाडौं । भरतपुर टाउन रेसिडेन्सीमा मुक्तिनाथ विकास बैंकका कार्डवाहक र अनलाइन बैंकिङबाट कारोबार गर्नेले छुट पाउने भएका छन् । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरू भरतपूर टाउन रेसिडेन्सी बारमा कारोबार...बाँकी

    नबिल बैंकको आयोजनामा वित्तीय साक्षरता तथा उद्यमशीलताबारे अन्तरक्रिया

    बागलुङ । नबिल दिगो बैंकिङले बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकास सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नबिल बैंकका संचालक समितिका सदस्य आशा राणा अधिकारीले नेपाल कृषिको देश भनेर चिनिने...बाँकी

    लेखक संसारद्वारा तीनजना सम्मानित

    काठमाडौं । राईटर्स इन्टरनेशनल अमेरिकासँग आबद्ध लेखक संसार नेपालले बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा प्रथम वार्षिकोत्सव एवम् सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा तीन साहित्यिक संस्थाहरू गुञ्जन नारी साहित्य, शारदा साहित्यिक मासिक, वासु शशी...बाँकी

    एमालेले कर्णालीका अधिकांश पालिकामा उम्मेदवार टुंग्यायो

    नेकपा एमालेले कर्णालीका अधिकांश पालिकामा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी टुंगो लगाएको छ । नेकपा एमाले प्रदेश कमिटीले प्रदेश मातहतका जिल्लाका पालिकाहरुमा उम्मेदवारको टुंगो लगाएको हो । एमाले डोल्पामा ठुलीभेरी र...बाँकी

    एनआईसी एसिया बैंकमा अनलाईनबाट खाता खोल्नेले अनलाइन सपिङ गर्दा ५ हजार छुट

    काठमाडौं । नयाँ वर्षको अवसरमा एनआईसी एसिया बैंकले विभिन्न अनलाइन सपिङ गर्ने इ-कमर्शसँग समझदारी गरेको छ । एनआईसी एसिया बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकारी सुधिरनाथ पाण्डेका अनुसार अनलाइनबाट बैंकको बचत खाता खोल्ने...बाँकी

    नेपाल टेलिकमले सदर चिडियाखानाको एक बाघ र अन्य जनावर तथा पन्छीहरुको लागि एक वर्षसम्म आहाराको प्रायोजन गर्ने

    काठमाडौं । नेपाल टेलिकमले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष, सदर चिडियाखाना जावलाखेलमा रहेका जनावर तथा पन्छीहरुको लागि १ वर्षसम्म आहाराको प्रायोजन गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा आज (२०७९ बैशाख ११ गते) नेपाल...बाँकी

    आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २४औं बार्षिक साधारण सभा सम्पन्न

    साधारणसभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई र्हािर्दक स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ नयां सेवाहरुसहित छुटृै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको जानकारी दिनुभयो । सभामा अध्यक्ष ढकालले विश्व महामारीको रुपमा...बाँकी

    आरएसडिसी लघुवित्त र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबिच सम्झौता

    काठमाडौं । वेरोजगार युवाहरुलाई स्वरोजगार मूलक व्यावसायिक परियोजना सञ्चालनको लागि वित्तिय सहयोग गर्दै आएको युवा तथा साना व्यवसायी स्वरोजगार कोष र आरएसडिसी लघुवित्तबीच सम्झौता भएको छ । कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी र आरएसडिसी लघुवित्त...बाँकी

    नेपाल बंगलादेश बैंकको नाफा ३२.१८ प्रतिशतले घट्यो, यस्ता छन् अन्य सूचक

    काठमाडाैं । नेपाल बंगलादेश बैकको नाफा ३२.१८ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा घटेको हो । चालु आर्थिक वर्षको...बाँकी

    आईएमई पेबाट हवाइ टिकट काट्दा ३०० रुपैयाँ छुट

    काठमाडौं । आईएमई ग्रुपद्वारा संचालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आईएमई पे ’ ले हवाइ उडान टिकटको नयाँ योजना सार्वजनिक गरेको छ । पहिलो पटक आईएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आईएमई...बाँकी