काठमाडौं । अर्बन मार्टले, मे ६ तारिक दिउँसो १ बजेदेखि भव्य उद्घाटन गर्दै ग्राहकहरुका लागि आफ्नो ढोका खोलेको छ । अर्बन फूड काठमाडौंमा रहेको एक मासु प्रशोधन गर्ने कम्पनी हो र यसले सन् २०१२ देखि...बाँकी
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा रहनु भएका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले मिति २०७९ बैशाख २१ गते देखि थप दुई शाखाहरुको उद्घाटन गरेको छ । नयाँ खोलिएका शाखाहरुमा ८०औं शाखाको रुपमा...बाँकी
काठमाडौं । दुई दशकदेखि नेपाली नाटक लेखन, निर्देशन तथा अभिनयमा सक्रिय रंगकर्मी पुरु लम्साललाई वनिता विशेष वसुश्री–मधु पुरस्कार २०७९ प्रदान गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति एवम् वरिष्ठ कवि...बाँकी
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) ‘बेष्ट जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयर’ बाट सम्मानित भएको छ । इन्डियन चेम्बर अफ कमर्शले नेपालको इन्स्योरेन्स कम्पनीमध्ये यूनाइटेडलाई उक्त अवार्डबाट सम्मानित गरेको हो । उक्त अवार्ड इन्स्योरेन्सको...बाँकी
काठमााडौं । बैंक अफ काठमाण्डूले पोखरा महानगरपालिका वडा नं ३०, पावरहाउस चोक स्थित पावरहाउसमा शाखा संचालनमा ल्याएको छ । आज शुक्रबार लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय तथा बैंकका संचालक मोहना लोहनीले उक्त शाखाको...बाँकी
काठमाडौं । कुमारी बैंक लिमिटेडसँगको सहकार्यमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कार्यालयसंग सम्बन्धित शुल्क तथा जरिवाना कुमारी बैंकको क्यु.आर.प्रणालीबाट शीधै भुक्तानी गर्न सकिने सेवा सुरु गरेको छ । काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा...बाँकी
काठमाडौं । कम्पनी ऐन, २०६३ बमोजिम २०७५ सालमा संस्थापित नेपाल वेयरहाउजिड्ग कम्पनी लिमिटेडले वैज्ञानिक खाद्यान्न भण्डारण गृह, वोलकवोलको माध्यमबाट खाद्यान्न किनबेच र खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा बैंक तथा वित्तीय संस्थाहरुमार्फत ऋण प्रवाह...बाँकी
काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नारायण सुबेदी नियुक्त भएका छन् । कम्पनीको बैशाख १५ गते बसेको संचालक समितिको बैठकले उनलाई २०७९ बैशाख २२ गतेदेखि लागु हुने गरि सीइओ नियुक्त गरेको कम्पनीले एक...बाँकी
काठमाडौं । गरिमा विकास बैंकले अन्नपूर्ण केवलकारमा आकर्षक छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौता अनुरुप, यस विकास बैंकको मोबाईल बैकिङ तथा डेविट कार्ड प्रयोग गर्ने सेवाग्राहीहरूले केवलकारको टिकट मूल्यमा १० प्रतिशत छुट प्राप्त गर्नसक्छन् ।...बाँकी
काठमाडौं । नेपाल टेलिकमले निकट भविष्यमै ई–सिम (e-SIM : embedded SIM Card) उपलब्ध गराउने भएको छ । यससम्बन्धी सम्झौता पत्रमा गत आइतबार (२०७९ बैशाख ११ गते) नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी...बाँकी