News Portal

  • मञ्जुश्री फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सुबेदी नियुक्त

    आर्थीकसंसार संवाददाता१६ बैशाख, २०७९
    ४६१ पटक
    १६ बैशाख, २०७९

    काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नारायण सुबेदी नियुक्त भएका छन् । कम्पनीको बैशाख १५ गते बसेको संचालक समितिको बैठकले उनलाई २०७९ बैशाख २२ गतेदेखि लागु हुने गरि सीइओ नियुक्त गरेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।
    कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौलाको पदावधी बैशाख २१ गते समाप्त हुने हुदा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत सुबेदीलाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

    प्रतिकृया दिनुहोस्