काठमाडौं । नेकपा एमालेको संसदीय दलले कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ (संसदीय दलको ह्वीप उल्लंघन) गर्ने चार जना सांसदलाई कारबाहीका लागि सिफारिस गरेको छ । प्रकाश ज्वाला, नन्दसिंह बूढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई कारबाही गर्ने...बाँकी
काठमाडौं । मेगा बैैंक नेपालको क्यूआर कोड सेवा धनगढीका विद्युतीय रिक्सा चालकहरुले पाएका छन् । विद्युतीय रिक्सा चालक मजदुर संघसँगको सम्झौता बमोजिम मेगा बैंकले कैलालीको धनगढीमा क्यूआर कोडबाट यात्रुहरुले भाडा भुक्तानी गर्न मिल्ने प्रबन्ध मिलाएको...बाँकी
काठमाडौं । नबिल बैंकले काठमाडौं धुम्बाराही तरकारी तथा फलफुल विक्री केन्द्रमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ । मङ्गलबार बिहान नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले केही तरकारी खरिद गरी क्यूआर कोड मार्फत भुक्तानी...बाँकी
काठमाडौं । युवा उद्यमी रोहितजंग खड्का र नेपाली काङग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बीच भेटवार्ता सम्पन्न भएको छ । भेटवार्ताको क्रममा विभिन्न समसामयिक, व्यावसायिक एवं राजनीतिक विषयवस्तुहरुमा छलफल र चर्चा भएको छ । सभापतिज्यूसँगको...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले नवलपरासी जिल्लाको रामग्राम नगरपालिका–३, परासी, मोरङ जिल्लाको विराटनगर महानगरपालिका–४, कन्चनबारी र झापा जिल्लाको भद्रपुर नगरपालिका–५, भद्रपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।...बाँकी
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको तेह्रौं वार्षिक साधारणसभा आज (२०७७ चैत १३ गते) सम्पन्न भएको छ । त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफा रकममध्येबाट प्रति शेयर ४०...बाँकी
काठमाडौं । नबिल बैंकले हिरोज अफ नेपालको दोस्रो संस्करणमा सेफ सन्तोष साहलाई सम्मान गरेको छ । बैंकले बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमकाबीच उनलाई सम्मान गरेको हो । बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएर...बाँकी
काठमाडौं । अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै नबिल बैंकले युएस डलर नबिल आइकार्ड ल्याएको छ । यस बैंकमा खाता भएका ग्राहकहरुले उक्त कार्ड मार्फत वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बाजुरा जिल्लाको बडीमालिका नगरपालिका–८, मार्तडीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आजबाट सो शाखाबाट बैंकिङ सेवा सुरु गरेको हो । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा विस्तार ७६औं जिल्लामा...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंक लि.ले राजधानीको ट्राफिक व्यवस्थालाई सघाउने उद्देश्यले काठमाडौंको लैनचौर चोक तथा राष्ट्रपति निवाससँगै रहेको पुलिस एकेडेमी चोकमा ट्राफिक लाइटको व्यवस्था गरेको छ । सोमबार एक कार्यक्रमका बीच माछापुच्छ्रे बैंकका सञ्चालक रोशन केसी...बाँकी