News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    नेपाल इन्भेष्टमेन्ट मेगाले ल्यायो यातायात कार्यालयमा डिजिटल कारोबार गर्ने सुविधा

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यातायात व्यवस्था कार्यालयमा डिजिटल कारोबार गर्ने सुविधा ल्याएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले देशको विभिन्न क्षेत्रहरुमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरुबाट क्युआर कोड मार्फत विभिन्न शिर्षकमा राजश्व...बाँकी

    आजदेखि कुमारी बैंकको ऋणपत्र विक्री खुला, कति पाइन्छ ब्याजदर ?

    काठमाडौं । कुमारी बैंक लिमिटेडले आज कात्तिक २ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ निष्काशन गर्न लागेको हो। बैंकले...बाँकी

    सानिमा बैंकको १९औं साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    काठमाडौं । सानिमा बैंक लिमिटेडको आज १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कुण्डलिनी दरबार ब्याङ्गवेट, चण्डोल, काठमाडौंमा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनश शेयर र...बाँकी

    पढ्न विदेशिने युवाहरुलाई लक्षित गर्दै नबिल बैंकको दशैं भिडियो सार्वजनिक

    काठमाडौं । युवाहरुको वैदेशिक आकर्षण चाहे त्यो शैक्षिक छात्रवृत्तिमा होस् या वैदेशिक रोजगारीका लागि होस्, यो बढ्ढो क्रममा छ । पढ्न गएका सन्तान नेपाल फर्कँदैनन् कि भन्ने अभिभावकको मनस्थिति अहिले देखिन थालेको छ । छोराछोरी...बाँकी

    सानिमा बैंकको प्रस्तावित लाभांश आज पारित हुँदै

    काठमाडौं । सानिमा बैंक लिमिटेडको आज १९औं वार्षिक साधारण सभा हुँदैछ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको हो । सभा कुण्डलिनी दरबार ब्याङ्गवेट, चण्डोल,...बाँकी

    कामना सेवा विकास बैक र नेपाल पेमेन्ट सोलुसनबीच अन्तर बैंक सम्झौता

    काठमाडौं । कामना सेवा विकास बैंक र भुक्तानी प्रणाली सेवा प्रदायक नेपाल पेमेन्ट सोलुसन विच अन्तर बैंक रकमान्तर सम्वन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतासँगै बैंक र नेपाल पेमेण्ट सोलुसनले नयाँ योजनाको शुरुवात गरेको...बाँकी

    सिटिजन्स बैंकका नवनियुक्त अध्यक्ष पाण्डेले लिए सपथ

    काठमाडौं । सिटिजन्स बैंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नवनियुक्त अध्यक्ष पाण्डेले कार्त्तिक १ गते बुधबार गभर्नर अधिकारी समक्ष आफ्ना पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । अध्यक्ष...बाँकी

    एनएमबि बैंकले प्राप्त गर्यो २० मिलियन अमेरिकी डलर ऋण

    काठमाडौं । एनएमबि बैंक लिमिटेडले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार Dutch Entrepreneurial Development Bank (FMO )  बाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको छ । बैंक...बाँकी

    सिटिजन्स बैंंकको मोबाइल बैंकिङ एपमा थप नँया सुविधा

    काठमाडौं । सिटिजन्स बैंंकको मोबाइल बैंकिङ एपमा नँया सुविधा थप गरेको छ ।  डिजिटल बैंकिङको अनुभूति गराउने उद्देश्यले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपमा नँया सुविधाहरु थप गरेको हाे । डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको यस...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकले ब्याज भुक्तानी गर्दा ५ प्रतिशत छुट दिने

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वडा दशैंको अवसरमा ब्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई ५ प्रतिशत छुट दिने भएको छ । बैंकले एक सुचना जारी गदै नेपालीहरुको वडा दशै तथा शुभ दिपावली,न्यु दया भिन्तुना र छव...बाँकी