News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    एनआईसी एशिया बैंकको ३०.५२ प्रतिशत लाभांश आज पारित हुँदै

    काठमाडौं । एनआईसी एशिया बैंकको २६ औं वार्षिक साधारण सभा आज असोज २८ गते हुँदै छ । बैंकको साधारण सभा बिहान ९ बजे काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बस्दै छ । बैंकको सभाले गत आर्थिक...बाँकी

    गरिमा विकास बैंकको कार्ड प्रयोग गर्दा २० प्रतिशत छुट पाइने

    काठमाडौं । दशैंका गरिमा विकास बैंकको कार्ड प्रयोग गर्ने प्रयोगकर्ताले २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले दशैंलाई लक्षित गरि बैंकको कार्ड प्रयोग गर्दा २० प्रतिशत वा २ सय रुपैयाँ नगद फिर्ताको योजना सार्वजनिक...बाँकी

    ग्लोबल आइएमई बैंकले डिजिटल कारोबारमा ५ सयसम्म छुट दिने

    काठमाडौं । ग्लोबल आइएमई बैंकले वडा दशैंको अवसरमा “ग्लोबल आइएमई बैंकको साथमा दशैं रमाईलो” भन्ने नारा सहित विभिन्न डिजिटल कारोबारहरुमा छुट तथा क्यासब्याक योजनाहरु सार्वजनिक गरेको छ । बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुले...बाँकी

    गरिमा विकास बैंकको डेबिट/क्रेडिट कार्डमा २०% नगद फिर्ता योजना सार्वजनिक

    काठमाडौं । आउँदै गरेको नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गरि गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुका लागि कुनै पनि सामान खरिद गरी विकास बैंकको डेबिट÷क्रेडिट कार्डबाट भुक्तानी गर्नुहुँदा २०% वा अधिकतम रु २००...बाँकी

    युवा उद्यमी पाण्डे बने सिटिजन्स बैंकको अध्यक्ष, व्यवसायिक अब्बलता प्रयोग गर्ने अवसर

    काठमाडौं । युवा उद्यमी प्रबलजंग पाण्डे सिटिजन्स बैंकको अध्यक्ष बनेका छन् । बैंकको १७औं वार्षिक साधारणसभाले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । साधारण सभाले उनीसँगै सीता कार्की केसी, सजन शर्मा र दिग्विजय बिष्टलाई बैंकको सञ्चालकमा...बाँकी

    लक्ष्मी सनराइज बैंकद्वारा बालबालिकालाई सरसामाग्री तथा खाद्यान्न सहयोग

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले चार सयभन्दा बढी बालबालिकाहरुलाई विविध सरसामाग्री तथा खाद्यान्न सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत असहाय बालबालिकाको संरक्षणमा कार्यरत देशभरीका विभिन्न संस्थाहरुसंग सहकार्य गरी उक्त सहयोग गरेको हो ।...बाँकी

    नबिल बैंकले आफ्ना ग्राहकलाई जारी गर्यो यस्तो सूचना

    काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकलाई बैंक खातामा मोबाइल नम्बर अपडेट (अद्यावधिक) गर्न आग्रह गरेको छ । बैंकले शुक्रवार एक सूचना प्रकाशित गर्दै ग्राहकलाई यस्तो जानकारी दिएको हो । बैंकले आफ्ना ग्राहकलाई खातामा भएका कारोबारहरुको...बाँकी

    एनएमबि बैंकको पुतलीसडक शाखामा इपेमेन्ट हबको उद्घाटन

    काठमाडौं । एनएमबि बैंकको पुतलीसडक शाखामा एनएमबि इपेमेन्ट हबको उद्घाटन गरिएकोे छ । यस हबको प्रयोग गरी ग्राहकहरुले भिसा शुल्क भुक्तानी, विदेश स्थित शिक्षण संथामा विद्यार्थी भर्ना आवेदन शुल्क, PTE, SAT, USMLE, Flywire, Swift, GRE,...बाँकी

    दसैंको अवसरमा ग्लोबल आइएमई बैंकले टिकटक प्रतियोगिता आयोजना गर्दै

    काठमाडौं । ग्लोबल आइएमई बैंकले दसैंको अवसरमा टिकटक प्रतियोगिता आयोजना गरेको छ । बैकले युवायुवतीमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाई विस्तार गर्ने उद्देश्यले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगितामा सहभागिता हुन बैंकको...बाँकी

    सिटिजन्स बैंकको १७औं वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

    काठमाडौं । सिटिजन्स बैंकको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा काठमाडौंको डिल्लीबजार स्थित अमृतभोगमा सम्पन्न भएको हो । बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ दशमलव ७९...बाँकी