काठमाडाैं । स्टयान्डर्ड चार्टर्ड बैंकले सेयरधनीले लाभांश प्रस्ताव गरेको छ । बैंकले सेयरधनीलाई १९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले गत आवको नाफाबाट कर सहित १९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले २०औं वर्षमा प्रवेश सांग्रिला गरेको छ । डेभलपमेन्ट बैंकको १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । सोमबार बैंकले आफ्नो १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाइ प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरुलाई ग्लोबल स्मार्ट प्लस मार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया दशमी २०८० को...बाँकी
काठमाडौं । दशैंको बिदामा पनि ग्लोबल आइएमई बैंकले सातै प्रदेशका विभिन्न शाखा कार्यालयबाट सेवा प्रवाह गर्ने भएको छ । बैंकले आज फुलपातीदेखि बिहीबार त्रयोदशीसम्म शाखा खोलेर सेवा दिने भएको हो । बैंकले ग्राहकको सेवालाई मध्येनजर...बाँकी
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ‘मेड इन नेपाल’ चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत सानिमा बैंकको डिजिटल प्रणाली मार्फत भुक्तानी गरेमा विशेष छुट तथा क्यास ब्याकको व्यवस्था गरेको छ...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंककको कार्तिक ३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंक चालु आर्थिक वर्षको पहिलो त्रैमासिक रिपोर्ट सार्वजनिक गर्ने पहिलो विकास बैंक बनेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले ११ करोड ९५ लाख खुद नाफा गरेको छ...बाँकी
काठमाडौं । कर्णाली प्रदेशमा सिटिजन्स बैंकको १० शाखा मार्फत अत्याधुनिक बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको छ । बैँकले कर्णाली प्रदेशका विभिन्न जिल्लाका १० वटा शाखाहरु माफर्त करिब ७७,००० भन्दा बढि ग्राहकलाई आधुनिक बैँकिङ सेवा...बाँकी
काठमाडौं । सानिमा बैंकले सानिमा सजिलो ई बैंकिङ सेवा ल्याएको छ । बैंकले एफवान सफ्टको सहकार्यमा उक्त योजना ल्याएको हो । यो योजना असोज २८ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुने छ । यस अन्तर्गत...बाँकी
काठमाडौं । एभरेष्ट बैंकले श्री रत्न राज्य माध्यामिक स्कूलमा शुद्ध खाने पानीको प्लान्ट सञ्चालन गरेको छ । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूर्वाधार...बाँकी