News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    धादिङको गजुरी र धार्केमा सिटिजन्स बैंकको दुई नयाँ शाखा सञ्चालनमा

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९१औं र १९२औं शाखा धादिङको गजुरी र धार्केमा सञ्चालनमा ल्याएको छ । यससंगै वाग्मती प्रदेशमा सञ्चालनमा रहेका शाखाहरु ५४ पुगेको बैंकले जनाएको छ ।...बाँकी

    विश्वका उत्कृष्ट हजार बैंकमा पर्ने ग्लोबल आईएमईको लक्ष्य

    काठमाडौं । बैंकिङ सेवा उत्कृष्टताका आधारमा ग्लोबल आईएमई बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रय अवार्डहरू जितेको छ । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकलाई विश्वको उत्कृष्ट एक हजार बैंकमा समावेश गर्ने लक्ष्य राखेका छन् । विसं. २०६३...बाँकी

    नेपाल बैंकबाट कर्जा लिएकाहरूलाई ब्याज छुट सुविधा

    काठमाडौं । नेपाल बैंक लिमिटेडले बैंकबाट कर्जा लिएका ग्राहकहरूका लागि छुट सुविधा ल्याएको छ । बैंकले कर्जा उपभोग गरी विसं २०७५ साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावाँ ५० लाख रुपैयाँसम्मका खराब...बाँकी

    सिटिजन्स बैंकका ग्राहकले स्तूपा स्वास्थ सेवा सहकारी संस्थाको सेवामा विशेष छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र काठमाडौंको चुच्चेपाटीस्थित स्तूपा स्वास्थ सेवा सहकारी संस्थाबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात कम्पनीका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले स्तूपा...बाँकी

    सिद्धार्थ बैंकले गर्यो बाल अस्पताललाई आर्थिक सहयोग

    काठमाडौं । सिद्धार्थ बैंकले बाल अस्पताललाई आर्थिक सहयोग गरेको छ । निर्माण भइरहेको हेपाली हाइट स्थित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको बाल अस्पताललाई बैंकले आर्थिक सहयोग गरेको हो । बैंकले सो अस्पताललाई १ करोड रुपैयाँ...बाँकी

    सिटिजन्स बैंकका ग्राहकले स्तूपा स्वास्थ सेवामा छुट पाउने

    काठमाडौं । सिद्धार्थ बैंकले बाल अस्पताललाई आर्थिक सहयोग गरेको छ । निर्माण भइरहेको हेपाली हाइट स्थित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको बाल अस्पताललाई बैंकले आर्थिक सहयोग गरेको हो । बैंकले सो अस्पताललाई १ करोड रुपैयाँ...बाँकी

    हिमालयन बैंकको दुई शाखा कार्यालय स्थानान्तरण

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिकै भएका शाखा सञ्जालहरुमध्ये त्रिपुरेश्वर शाखालाई स्थानान्तरण गरी काठमााडौँ महानगरपालिका ११, थापाथलीबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्न थालेको छ । बैंकले आज असार २ गतेदेखि थापाथली...बाँकी

    कालीकोटको मान्मामा प्रभु बैंकको ३०५औं शाखा विस्तार

    काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममाअसार २ देखि कालिकोट, खाडाचक्र नगरपालिका,वडा नं.०१ मा स्थित मान्मामा आफ्नो ३०५ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक...बाँकी

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र होटेल आइकावा इनबीच सम्झौता भएको छ । बैंक र होटेल आइकावा इन प्रा.लि.बीच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई होटेल आइकावा इनका विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेसम्बन्धी...बाँकी

    बझाङको चैनपुरमा प्रभु बैंकको ३०४ औं शाखा सञ्चालनमा

    काठमाडौं । बझाङको चैनपुरमा प्रभु बैंकको ३०४ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा शुक्रबारदेखि जयपृथ्वी नगरपालिका–१० बझङस्थित चैनपुरमा ३०४ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हाे । बैंकले आफ्नो बैंकको...बाँकी