News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    कर्जा ग्राहकका लागि एनआईसी एशिया बैंकको छुट योजना सार्वजनिक

    काठमाडौं । एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुलाई प्रदान गरिने छुट सम्बन्धी योजना सार्वजनिक गरेको छ । बैकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले छुट...बाँकी

    एक्सेल डेभलपमेण्ट बैंकद्वारा डस्टबिन वितरण

    काठमाडौं ।  एक्सेल डेभलपमेण्ट बैंकले आफ्नो सामाजिक उत्तरदायित्वन्तर्गत फोहोर व्यवस्थापनमा सहयोग पुर्याउन डस्टबिन वितरण गरेको छ । गौरादह नगरपालिकाको बैगुनधुरा बजारभित्रका विभिन्न स्थानहरूमा ७ थान डस्टबिन वितरण गरिएको बैंकले जनाएको छ ।कार्यक्रममा अतिथिका रुपमा बैगुनधुरा...बाँकी

    भाखा नाघेका ऋण भुक्तान गरेमा एनआईसी एशिया बैंकले हर्जानामा शतप्रतिशत छूट दिने

    काठमाडौं । एनआईसी एशिया बैंकले बैंकले असार मसान्तभित्र भाखा नाघेका कर्जाको भुक्तानी गरेमा छुटको व्यवस्था गरेको छ । बैंकले २०८० चैत्र मसान्तसम्ममा भाखा नाघेका कर्जाहरुको हकमा सम्वन्धित ऋणीको सम्पूर्ण कर्जा रकम २०८१ असार महिनाभित्रमा चुक्ता...बाँकी

    माछापुच्छ्रे बैंक र एनसेलबीच डिजिटल प्लेटफर्ममार्फत सेवा प्रदानका लागि सम्झौता

    काठमाडौं माछापुच्छ्रे बैंक र एनसेलबीच डिजिटल प्लेटफर्ममार्फत सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका...बाँकी

    गरिमा विकास बैंकका ग्राहकलाई यी संस्थाको वस्तु तथा सेवामा ६० प्रतिशत छुट

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न व्यावसायिक संस्थाका वस्तु तथा सेवामा विशेष छुट प्राप्त गर्ने भएका छन् । शिक्षा, स्वास्थ्य तथा दैनिक उपभोग्य वस्तु तथा सेवा आपूर्तिकर्ताहरूसँगको समन्वयमा विकास बैंकका ग्राहकलाई विशेष छुट...बाँकी

    विभिन्न व्यक्तिका नाममा रहेको जग्गा तथा फर्म लिलामी गर्दै नेपाल बैंक

    काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न शाखाबाट कर्जा लिएर चुक्ता नगर्ने ऋणीहरूको जग्गा लिलामका लागि ३५ दिनको समय दिएको छ । बैंकले आइतबार सूचना जारी गर्दै यी बैंकको नाममा रहेको सम्पत्ति ३५ दिनभित्र चुक्ता नभए...बाँकी

    खातामा प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

    काठमाडौं । एनआइसी एशिया बैंकले ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न आग्रह गरेको छ । ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण आयकर ऐन २०५८ बमोजिम सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी...बाँकी

    जाजरकोट खलंगामा प्रभु बैंकको सेवा विस्तार

    काठमाडौं । प्रभु बैंक लिमिटेडले जाजरकोटको खलंगामा आफ्नो शाखा सञ्जाल विस्तार गरेर सेवा सञ्चालन सुरु गरेको छ। बैंकले असार ७ देखि जाजरकोट, भेरी नगरपालिका-४ स्थित खलंगामा बजारमा आफ्नो ३०७औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको...बाँकी

    मेसिनबाटै यसरी गर्न सकिन्छ सिटिजन्स बैंकमा चेक डिपोजिट

    काठमाडौं । तपाई सिटिजन्स बैंकको ग्राहक हुनुहुन्छ ? यदि हुनुहुन्छ भने चेक जम्मा गर्न काउन्टरमै पुगेर लाइन लाग्नुपर्ने झन्झटलाई बैंकले अन्त्य गरेको छ । अब एक÷डेढ मिनेटमै चेक आफ्नो खातामा जम्मा गर्न सक्ने सुविधा बैंकले...बाँकी

    जाजरकोटको खलङ्गामा प्रभु बैंकको ३०७औँ शाखा सञ्चालनमा

    काठमाडौं । प्रभु बैंक लिमिटेडले जाजरकोट, भेरी नगरपालिका,वडा नं.०४ मा स्थित खलङ्गा बजारमा आफ्नो ३०७ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा असार ७ गते उक्त...बाँकी