News Portal

  • गृहपृष्ठ बैंक, लाभांश, समाचार

    १० प्रतिशत लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले बोलायो साधारण सभा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले १० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले असोज १६ गते नेपाल पुलिस क्लब, भृकुटीमण्डप, काठमाडौंमा बिहान ९...बाँकी

    कुलेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई कामना सेवा विकास बैंकको सहयोग

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत काठमाडौंको कुलेश्वरस्थित कुलेश्वर माध्यमिक विद्यालयका विपन्न विद्यार्थीलाई शैक्षिक तथा आवश्यक सामग्री वितरण गरेको छ । बैंकको कुलेश्वर शाखामार्फत आयोजित कार्यक्रममा काठमाडौं क्षेत्र प्रमुख...बाँकी

    सिटिजन्स बैंकले बाढीपीडितका लागि २ करोड २२ लाख रुपैयाँ सहयोग गर्‍यो

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोटेकोशी बाढीपीडितको उद्धार, उपचार तथा राहतका लागि २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको छ । बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा...बाँकी

    कृषि उद्यम प्रवर्द्धनका लागि राष्ट्रिय वाणिज्य बैंक र सुरक्षण कोषबीच सहकार्य

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच ऋणीगत (एकल) कृषिकर्जा सुरक्षण योजना सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपछि काभ्रेपलाञ्चोक, जुम्ला, सुर्खेत, बाजुरा र कैलालीका ९ स्थानीय तहमा कृषिकर्जा सुरक्षण...बाँकी

    मुक्तिनाथले जानकी फाइनान्स र सिन्धु विकास बैंक गाभ्ने

    काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने भएको छ । कम्पनी सचिव डण्डपानी ढकालका अनुसार दुवै संस्थालाई प्राप्ति गर्ने गरी बैंकले दुवै संस्थासँग प्रारम्भिक...बाँकी

    कुमारी बैंक पार्टनरसीप फर कार्बन एकाउन्टिङ फाइनान्सियलमा आबद्ध

    काठमाडौं । कुमारी बैंक लिमिटेडले पीसीएएफमा आबद्ध हुँदै जिम्मेवार बैंकिङ्ग, जलवायु कार्य तथा आफ्नो वित्तीय गतिविधिबाट हरितगृह ग्यास उत्सर्जनलाई बुझ्ने र व्यवस्थापन गर्ने विषयमा थप पारदर्शिताप्रतिको प्रतिबद्धता गरेको छ । पीसीएएफको सदस्य बनेसँगै कुमारी बैंकले...बाँकी

    नबिल बैंकको १५.८० प्रतिशत लाभांश घोषणा, नगद मात्रै २.९२ अर्ब रुपैयाँ

    काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले साधारण सेयरतर्फ ५ प्रतिशत बोनस सेयर र १०.८०...बाँकी

    नेशनल लाइफ इन्स्योरेन्सका दुई सञ्चालक पदबाट बाहिरिए

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका दुई जना सञ्चालक पदबाट बाहिरिएका छन् । कम्पनीका संस्थापक सेयरधनी समूहका तर्फबाट सञ्चालक रहेका कुशल मल्लीले व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामा स्वीकृत भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार...बाँकी

    १० प्रतिशत लाभांश पारित गर्न सानिमा बैंकले डाक्यो असोज १२ गते साधारण सभा

    काठमाडौं । सानिमा बैंकले १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न २२औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको भदौ १८ गते बसेको बैठकले असोज १२ गते बिहान ११ बजे काठमाडौंको आम्रपाली ब्यांक्वेट,...बाँकी

    सिद्धार्थ बैंकको २५ लाख कित्ताको डिबेन्चर अवधि सकिँदै

    काठमाडौं । सिद्धार्थ बैंकले जारी गरेको ‘१०.२५% एसबीएल डिबेन्चर २०८३’ नामक ऋणपत्र आगामी भदौ २५ गते परिपक्व (म्याच्योर) हुने भएको छ । बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र पठाउँदै उक्त ऋणपत्रको अवधि सकिन लागेको...बाँकी