काठमाडौं । प्रभु बैंक गत आर्थिक वर्ष २०८२/८३ मा घाटामा पुगेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्ष बैंक २४ करोड १२ लाख ४३ हजार रुपैयाँ खुद घाटामा छ । अघिल्लो...बाँकी
काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) सँग साझेदारी गरेका बैंकहरूले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा अटो लोनका लागि विशेष अफर र सुविधा उपलब्ध गराएका छन् । एक्स्पोका को-स्पोन्सर ग्लोबल आइएमई बैंक...बाँकी
काठमाडौं । हिमालयन बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १ हजार ४१ प्रतिशत बढेर १ अर्ब ४८ करोड ३ लाख ८५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले...बाँकी
काठमाडौं । प्राइम कमर्सियल बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा २८.४८ प्रतिशत बढेर ४ अर्ब ११ करोड २५ लाख ६८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ३...बाँकी
काठमाडौं । सिटिजन्स बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ६३.०५ प्रतिशत बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ खुद...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा आफ्ना ग्राहकलाई सहज रूपमा सहभागी गराउने उद्देश्यले डिजिटल भुक्तानी सुविधालाई कार्यक्रमसँग जोडेको छ । ग्राहकले बैंकको मोबाइल बैंकिङमार्फत मर्चेन्ट क्यूआरमा भुक्तानी गर्दा उक्त कारोबार स्वतः...बाँकी
काठमाडौं । नेपाल अटोमोबाइल आयातकर्ता तथा निर्माता संघले आयोजना गरिरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सिद्धार्थ बैंक लिमिटेडले ग्राहकलाई लक्षित गर्दै विशेष सवारी कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले एक्स्पो अवधिभर सवारीसाधन खरिदका...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ६०.६८ प्रतिशत बढेर ४ अर्ब ५५ करोड ६८ लाख ९१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले २...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले काठमाडौंको बूढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटल र बालुवाटारस्थित टेस्ला डाइग्नोस्टिक्ससँग व्यावसायिक सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका ग्राहकले विभिन्न सेवा तथा सुविधामा विशेष...बाँकी
काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले स्मार्ट टेलिकमलाई प्रवाह गरिएको कर्जा र त्यसपछिको लिलामी प्रक्रिया पूर्ण रूपमा कानुनसम्मत रहेको स्पष्ट पारेका छन् । सरकारी अनुसन्धान अधिकारीहरूसँगको बयानमा उनले बैंकको कार्यकारी प्रमुखको हैसियतले...बाँकी