काठमाडौं । कृषि विकास बैंक लिमिटेडले वित्तीय अपराध न्यूनीकरण र ग्राहक सुरक्षालाई प्राथमिकता दिँदै साताव्यापी ‘ग्राहक पहिचान (केवाईसी) सचेतना सप्ताह’ सुरु गरेको छ । ‘सही ग्राहक पहिचान, सुरक्षित बैंकिङ हाम्रो अभियान’ भन्ने नाराका साथ बैंकले...बाँकी
काठमाडौं । गरिमा विकास बैंकले आफ्नो २० औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले साधारणसभा आउँदो असोज २६ गते आयोजना गर्ने निर्णय गरेको हो। पोखराको बिरौटास्थित होटल पोखरा ग्रान्डमा बिहान १०ः३०...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २२ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले साधारणसभा आउँदो असोज २२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा बिहान १०...बाँकी
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कृषि विकास बैंक लिमिटेडका कर्मचारीले १ करोड ५३ लाख ९५ हजार २२ रुपैयाँ सहयोग गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत, उपमहाप्रबन्धक,...बाँकी
काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौं समूह र सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन खुला गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएको दुवै...बाँकी
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य प्रायोजक सिद्धार्थ बैंकले प्रतियोगितालाई लक्षित गर्दै ग्राहकका लागि सिद्धार्थ एनपीएल क्रेडिट कार्ड र सिद्धार्थ एनपीएल बचत खाता’ गरी दुई नयाँ विशेष योजनाहरू सार्वजनिक गरेको छ । असोज...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंक र कर्मा रेसिडेन्सिजबीच महाराजगञ्जस्थित कर्मा रेसिडेन्सिजका आवासीय तथा अपार्टमेन्ट युनिट खरिद गर्न चाहने ग्राहकलाई सहज आवास कर्जा उपलब्ध गराउने सम्झौता भएको छ । यस समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तारा...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकबाट सेवा निवृत्त भएका कर्मचारीहरूले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि १५ लाख ७४ हजार ५४७ रुपैयाँ सहयोग गरेका छन् । रावा बैंक पूर्वकर्मचारी संघको पहलमा संकलित उक्त...बाँकी
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले गण्डकी प्रदेशलाई पूर्ण विद्युतीकरणयुक्त प्रदेश बनाउने अभियानमा संघ सरकारको आवश्यक सहयोग र सहजीकरण रहने बताएका छन् । सिंहदरबारमा मंगलबार गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सिंहदरबार प्लाजास्थित कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउन्टर सेवा सञ्चालनमा आएको छ । बैंकले गत भदौ २२ गते सोमबारदेखि नियमित कार्यालय समयभन्दा थप एक घण्टा सन्ध्याकालीन काउन्टर सेवा सञ्चालनमा ल्याएको हो...बाँकी