काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको बचत खाता योजनाको बिशेषतामा संसोधन गरिएको छ । बैंकले विभिन्न खातामा प्रदान गर्दै आएको बीमा सुविधा अबदेखि बन्द गर्ने बैंकले जनाएको छ । बैंकका अनुसार विभिन्न बचत खाता योजनामध्ये...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका( १८ की स्व. गौरी देवि जोशीका श्रीमान मदन राज जोशीलाई मृत्यु दावी भुक्तानी वापतको ४ लाख १२ हजार रुपैयाँ घरमै गएर हस्तान्तरण गरेको हो...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफले मृत्यु दाबी वापत १४ लाख रुपैयाँ रकम भुक्तानी गरेको छ । कम्पनीले बर्दिया ठाकुरबाबा नगरपालिकाका मृतक पवन थारुको श्रीमती राज कुमारी थारुलाई हस्तान्तरण गरेको हो । उक्त रकम वापतको चेक सूर्यज्योति...बाँकी
काठमाडौं । श्री गणेश प्रोपर्टिज एन्ड इन्भेस्टमेन्टको स्वामित्वमा रहेको हिमालयन लाइफ इन्स्योरेन्सको करिब सवा १ लाख कित्ता शेयर आज पुस ११ गते बिक्रीमा राखिएको छ। कम्पनीले हिमालयन लाइफको १ लाख २४ हजार ८३३ कित्ता संस्थापक...बाँकी
काठमाडौं । नेरुडे लघुवित्तले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको पुस ९ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० मा लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो...बाँकी
काठमाडौं । गुडविल फाइनान्स कम्पनीले वार्षिक साधारणसभा स्थगित गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै विशेष कारणवश साधारणसभा स्थगित गरिएको जनाएको हो। यसअघि कम्पनी सञ्चालक समितिले यही पुस २९ गते २९ औँ वार्षिक साधारणसभा...बाँकी
काठमाडौं । नबिल बैंक लिमिटेडले तुरुन्तै सुन धितो राखी ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना बजारमा ल्याएकोे छ । आफुलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखी एक घन्टाभित्र पाउने गरि बैंकले...बाँकी
काठमाडौं । सिद्धार्थ बैंक २१औं वर्षपार गरी २२औं वर्षमा प्रवेश गरेको छ । २१ वर्ष अघि १७औं वाणिज्य बैंकको रुपमा स्थापना भएको सिद्धार्थ बैंक २१ वर्ष पुरा गरेर २२औं वर्षमा प्रवेश गरेको हो । बैंक...बाँकी
काठमाडौं । नेपाल क्लियरिङ हाउसले मुक्तिनाथ विकास बैंकलाई सम्मान गरेको छ । नेपाल क्लियरिङ हाउसले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रममा मुक्तिनाथ विकास बैंकलाई विकास बैंक समूहमा सर्वाधिक विद्युतिय कारोवार गर्ने विधाबाट सम्मनित गरेको छ...बाँकी
काठमाडौं । नेपालका वाणिज्य बैंकहरु मध्ये सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सबैभन्दा बढी डिजिटल कारोबार (विद्युतीय कारोबार) गर्न सफल भएको छ । यसै सन्दर्भमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले बैंकलाई सबैभन्दा बढी डिजिटल...बाँकी