काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्थानीय तहमा उत्पादित स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापारघाटा न्यूनीकरण नहुने बताउनुभएको छ । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले शुक्रबारदेखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा शुरु गरेको ‘दोस्रो हिमालयन इन्टरनेरशनल एक्स्पो–२०८०’...बाँकी
काठमाडौं । नबिल बैंकले विभिन्न ५ वटा शाखा कार्यालयबाट मात्रै दशैंका लागि नयाँ नोट सटही गर्ने भएको छ । बैंकका अनुसार असोज २९ गतेदेखि लाजिम्पाट, गुसिंगल, मंगलबजार, कमल बिनायक र बौद्ध रामहिटी शाखाबाट मात्रै नयाँ...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट इजाजतपत्र पत्र नेपालकै पहिलो पहिलो पव्लिक लिमिटेड कम्पनी फेडेरल रिईन्स्योरेन्स ब्रोकर्स लिमिटेडको दोस्रो बार्षिक साधारणसभा कम्पनीको रजिष्र्टड कार्यालय नक्साल ०१, काठमाडौं, नेपालमा सम्पन्न भएको छ । उक्त साधारणसभामा संस्थापक समुहबाट...बाँकी
काठमाडौं । चाडबाडको बेला किनमेलको चटारो परिरहेका बेला ‘बेलाको’ कम्पनीले आम उपभोक्तालाई उपहारको झटारो हानेको छ । हरेक सामानको खरिदमा हात खाली नजाने उपहारसँगै एकजना भाग्यमानी विजेताले २५८ लिटरको रेफ्रिजेनेटर प्राप्त गर्ने छन् । यस्तै...बाँकी
अबको पाँचदिनपछि हामीले महासंघको नेतृत्व सम्हालेको ६ महिना पुरा हुँदैछ । मैले महासंघको अध्यक्षता गरिरहँदा मुलुकमा आर्थिक संकट प्रष्ट रुपमा देखिइसकेको थियो । यो संकटमा आफू सँगै आफ्ना सानातिना व्यवसायहरु अब उठाउन सकिन्छ कि भन्ने आत्मबल...बाँकी
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका विभिन्न ९ जना संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको कुल ६४ हजार ४४२ कित्ता शेयर बिक्रीका लागि कम्पनीमा निवेदन दिए अनुसार उक्त शेयर...बाँकी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयलाई ५ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत विन्ध्यवासिनी धार्मिक क्षेत्र समिति पोखराद्वारा सञ्चालित उक्त चिकित्सालयको पूर्वाधार निर्माण तथा...बाँकी
काठमाडौं । साविक प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/२०७९ को नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक आर्थिक वर्ष २०७८/२०७९ को लेखाजोखा तथा दायित्व मुल्याङ्कन सम्बन्धी बीमाङ्कीबाट तयार गरिएका बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणको...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कुश्मा उपाशाखाले जीवन बीमा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम सिवालय बहुमुखी क्याम्पसमा सम्पन्न गरेको हो । उक्त क्याम्पसका प्रमुख लेखनाथ शर्माको प्रमुख आतिथ्यतामा विशिष्ट अतिथि...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले समय समयमा विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएकोमा असोज २३ गतेका दिन “Stop Sexual Voilence” भन्ने नारा बोकी सो सम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ हाम्रो छिमेकी मुलुक भारतबाट...बाँकी